मिन बहादुर खड्का/बाजुरा-नेपाली कांग्रेस बाजुराका प्रतिभाशाली नेता पुर्व भुमि सुधार सहायक मन्त्री जनक राज गिरीले अव कांग्रेसको कांग्रेसको नेतृत्व गर्ने जिम्मेवारी अव युवाहरुले लिनुपर्ने बताएका छन ।
नेता गिरी जिल्ला कार्य समितिको ७ र्आ जिल्ला अधिवेशनको समउद्धाटन कार्यक्रममा बोलदै कांग्रेस चलाउने जिम्मा युवा पुस्ताले नै लिनु पर्ने बताका हुन । कायक्रममा बोल्दै मन्त्री गिरीले कांग्रेसको बलियो बनाउने अथवा नबनाउने , बाजुराको बिकास गर्ने कि नगर्ने भन्ने कुरा युवाहरुको हातमा परेको बताए । गिरीले युवाहरुको कांधमा जिममेवारी थपिएकोले नेपाली कांग्रेसको आदर्षलाई आत्मसात गर्दे युवाहरुले थप जिम्मेवार बन्दै पार्टीलाई सदृद, सुसंगठित, चलायमान बनाउदै नेपाली कांग्रेस नेतृत्व गरेर बाजुरा जिल्लालाई बिकास र परिवर्तनको संवाहक बन्न अपिल समेत गरेका थिए । मन्त्री गिरीले नेपाली कांग्रेसको नेतृत्व लिन सक्ने बाजुरालाई सम्वृद्धीको यात्रा तर्फ भकेल्न सक्ने र प्रतिपक्ष संग प्रतिसपर्धा गन, बाजुरा जिल्लाको बिकासका लागी आवाज उठाउन सक्ने, बाजुरेली जनताको भाग्य र भविष्य कोर्न सक्ने युवाहरु तमान नेपाली कांग्रेसमाआस्थावान युवाहरु एक पछी अर्को रहेको खुसि व्यक्त गर्दै यदि युवाहरुको हातमा नेतृत्व सुम्पिने हो भने बलियो कांग्रेस र सम्वृद्ध बाजुरा बन्छ भन्ने कुनै दुईमत नभएको बताएका हुन ।
नेपाली कांग्रेसको जस्तो गौरवशाली इतिहास बोकेको जननेता बि. पि कोइरालाका कार्यकर्ता भएकोले सवैले बि.पि को राजनिति बिचार र जिवनके अति महत्वपुण पाटो अनुशासनलाई कांग्रेस निकट युवाहरुले भुल्न नहुने नेता गिरीको भनाई थियो ।नेपाली कांग्रेस बलियो बनाउन, बाजुरा जिल्लाको परिवर्तन बिकासका लागि आवाज उठाउने, आफ्नो सम्पुणर् जीवन बाजुरेली जनताको सेवामा समर्पित गरेका गिरीले बाजुरा जिल्लाको राजनितिमा क्रियासिल कुनै पनि राजनिति दलले बाजुरा लागि गनुपर्ने जति गर्न नसकेको बताएका छन बिकासका पुर्वाधारमा बिगतका भन्दा केहि परिवर्तन देखिएता पनि अझै थुपै्र काम गर्न बाकी रहेको उनले बताए ।
जो जति राजनितिमा लागेता पनि बाजुरा जिल्लालाई अझै परिवर्तनको दिशा तर्फ धकेल्न नसक्नु बाजुरेली जनताका समस्यमाहरु अझ जिण बन्दै जानु बिभिन्न राजनिति दलमा आवद्ध राजनितिज्ञको स्वयम कमजोरी रहेको उनको भनाई थियो । बाजुरा बासिलाई अझै प्रशस्त मात्रामा खानेपानीको व्यवस्था हुन सकेको छैन, बिरामि हुदा एउटा गतिलो अस्पतालको व्यवस्था हामिले गर्न सकेका छैनौँ व्यवस्थित सडकहरुको निमाणर् गर्न सकेका छैनौ । बाजुरेली जनताले घण्टौको पैदल यात्रा गर्नु परेकै । सामुदायक बिद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकेका छैनौँ । जिल्लामा प्राबिधिक शिक्षाको व्यवस्था पनि गर्न सकेका छैनौ, बाजुरेली जनताका समसयाहर अझ पनि जिण अवस्थामै रहेका छन । हामिले गर्दै नगरेका त हनौ तर गनुपर्ने जति गर्न सकेका छैनौँ अव यि कुराहरुको सुवै जिम्मवारी युवाहरुको कांधमा परेको छ गिरी