युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
109 पटक पढिएको

बाजुरा –  नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको दोस्रो बैैठक बिहीबार सकिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति राम सिँह रावलकाे अध्यक्षतामा बसेकाे बैठककाे अाैपचारिक सञ्चालन सचिव तिलक पुरीले गरेका थिए ।
बुधबारबाट बसेको जिल्ला कार्य समितिकाे बैठकले १३ वटा निर्णय पारित गर्दै बैठक सकिएको पार्टी कार्यालय सचिव टेक बहादुर राेकायाले जानकारी दिए ।

बिहीबार बसेकाे बैठकले बाढी र पहिराेबाट प्रभावित भएकाहरु ठाँउहरुकाे एकिन विवरण संकलन गरी प्रतिवेदन जिल्लामा बुझाउन गाउँ समितिलाई निर्देशन दिएको छ ।
बिहिवार नै बसेकाे पार्टीकाु बैठकले वार्षिक कार्य योजना पनि बनाएको छ । वार्षिक कार्य योजनामा जिल्ला स्तरमा  पार्टीले गर्ने गतिविधी, पार्टीकाे विधान  लगायतका विषयमा प्रशिक्षण तथा प्रचार प्रसार र कार्यकर्ता समन्वय गरी  वार्षिक कार्य योजनामा समावेश गरिएको निर्णयमा भनिएकाे छ ।

बिहिबारकाे बैठकबाट गरिएकाे निर्णय अनुसार पार्टीले टोल,गाउँ,पालिका,प्रदेश र जिल्ला स्तरमा विधान अनुसारकाे कार्यलाई तिव्रता दिने समेत कार्य योजनामा समावेश गरिएको  पाईएकाे छ ।

वार्षिक कार्य योजनामा पार्टीका संस्थापक नेता जननायक वि.पी. कोइराला,गणेशमान सिंह,सुर्वण शमशेर,कृष्णप्रसाद भट्टराई,गिरिजा प्रसाद कोइराला र शुसिल कोइराला लगायत नेताको स्मृति दिवस मनाउने पनि निर्णयमा लिखित भएकाे छ ।

बैठकले पार्टीका पुर्व सभापति तथा संविधान सभाका सदस्य देवराज जोशीलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख र  काँग्रेस बाजुराका नेता तथा नेपाल बार एसोसियसनका पुर्व केन्द्रीय महासचिव खम्मबहादुर खातीलाई सरकारको महान्याधिवक्तामा नियुक्त गरेकोमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिदै प्रदेश प्रमुखमा नव नियुक्त नेता जोशी र महान्यायधिवक्ता खातीलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

यसरी पार्टीकाे दाेस्राे बैठकबाट पार्टीले गर्ने काम कर्तव्यको सम्पादन गर्ने गरि ३२ सदस्यीय कार्य सम्पादन समिति पनि बनाएको छ ।                                                           

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!