युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
83 पटक पढिएको

बाजुरा- बुढीनन्दा नगरपालिका वडा नं. ६ दैयाका हलिया समुदायहरु ढुंगा फुटाएर जिविको पार्जन गरिरहेका छन । सरकारले मुक्त हलिया घोषणा गरेपनि हलियाहरुको जिवन स्तर झन नाजुक बन्दै गएको छ । मुक्त हलिया घोषणा गरेपनि सरकारले उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुंगा फटाएर आफ्नो पेट पाल्दै आएका छन ।

स्थानिय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानिय तहवाट कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरिरहेका छन । बुढीनन्दा नगरपालिका ६ दैयाका खड्के विककी आमा सारिरीक अपांग हुनुहुन्छ । आमा वुवा लगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या भएको छ । आमा वुवा नेकपा एमाले भएकै कारण कुनै पनि सेवा सुविधा पाउन नसकेको खड्के लुवारले बताए। उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनितिकरण गरेर आफ्नो परिवारलाई छनौट नगरेको उनकाे दुखेसाे छ । भएको थोरै जमिन बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुंगा फुटाएर नै १४ जनाको परिवार पाल्दै आएको उनि बताउन्छन् । स्थानिय तहवाट पाउने रेक सेवा सुविधा वाट वञ्चित हुदै आएको उनकाे  गुनासो छ । हलियाले पाउने भनेको राहत समेत अहिले सम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए । परिवारको पेट पाल्नका लागि बड्डीगाड खोलामा दिन भरि ढुंगा फुटाउने र त्यहि बेचेर परिवार पाल्दै आएको विकले बताउनु भयो । गाउँमा रोजगारी नपाएपछि ।श्निमानलाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पाेखिन्र  । उनले भनिन्र , कोरोना आएको छ । श्रीमान भारतमा छन । के कस्तो छ फोन समेत गर्न पाएको छैन । अलिकति पैशा कमाएर ल्याएपछि दाल चामल किनेको पैशा तिर्नहुन्थयो । आफुले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने पाल्ने गरेको उनले बताइन्र  । दुःख गरेर फुटाएका ढुंगा समेत विक्री नहुँदा खोलामै थन्काएर राखेको जनकला विकले बताउन्छिन्र । उहाँहरु मात्रै हैन दैयाका हलियाहरु दिन भरि कामको लागि विभिन्न ठाउँमा भौतारी रहेका हुन्छन । तर काम नपाएपछि वेलुका निरास हुदै घर फर्कने गरेको नरे विक बताउन्छन्र ।  ।आफुले लगाएको घरमा टिन हाल्ने पैशा समेत नहुँदा अहिले सम्म घरु छाउन नसकेको उनले दुखेसाे गरे  । कोहि कसैवाट पनि सहयोग नमिलेको र पैशा कमाउनका लागि काम नपाएपछि घर छाउन नसकेको उहाँको भनाई छ ।

बडिमालिका अनलाइनबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!