युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
427 पटक पढिएको

पोखरा — कास्कीको मादी गाउँपालिकाको उपल्लो भेगबाट बगेर मादी नदीमा मिसिने क्यादु खोला पहिरोको कारण शनिबारदेखि थुनिएको छ । दुई अग्ला पहाडबीचको खोंचमा ताल बनेर पहिरोमाथिबाट पानी बगिरहेको छ । हिँडेर जाने बाटो नभएको र हेलिकोप्टरसमेत ल्यान्ड गर्न नमिल्ने भूगोल भएकोले खोलाबाट हुने जोखिम मूल्यांकनमा कठिनाइ भएको छ ।

मादी–१ का वडाध्यक्ष देवीजंग गुरुङका अनुसार शनिबार दिउँसो ठूलो पानी परिरहेको अवस्थामा समेत क्यादु खोलामा पानी बगेको थिएन । कफुचे हिमताल जाने पदमार्गमा पर्ने हुँगुमा क्यादु खोलाको वारी र पारी तीन होटल र भेंडीगोठ छन् । सिक्लेसबाट हुँगु हुँदै पुगिने कफुचे चल्तीको गन्तव्य हो । होटलमा रहेका व्यवसायीले खोला थुनिएकोबारे सिक्लेसमा खबर पु¥याएका थिए । थुनिएको एक घण्टापछि भने थोरै मात्रामा पानी बग्न सुरु गरेको थियो । खोला थुनिएको थाहा पाउनेबित्तिकै मादी नदीको तल्लो तटीय क्षेत्रका स्थानीय र जलविद्युत आयोजनालाई सुरक्षित रहन खबर पु¥याइएको वडाध्यक्ष गुरुङले बताए ।

‘थुनिएर बनेको तालको पानी बिस्तारै बगे पनि एक्कासी फुट्न सक्ने सम्भावना उत्तिकै छ,’ उनले भने, ‘मादी नदी क्षेत्रका बासिन्दा र मादी नदी वरिपरिका हाइड्रोपावर सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरु त्रसित अवस्थामा छन् ।’ गत वर्ष मादीकै क्याबु खोला थुनिएर फुट्दा सोधा लगायतका बस्तीमा क्षति पु¥याएको थियो । थुनिएको क्यादु खोला फुटेर मादीमा मिसिँदा भैंसेसम्म असर पुर्याएउन सक्ने उनले बताए ।

आइतबार होटल व्यवसायीकै टोली हेलिकोप्टरमा पहिरो झरेर खोला थुनिएको स्थलको अवलोकन गरेर फर्किए । व्यवसायी धन गुरुङ (माइला) का अनुसार थुनिएको पानी धमिलो नभइ निलो नै छ । पहिरोमाथिबाट पानी बगिरहेको छ । दुई ठूला–ठूला पहाडको बीचमा गहिरो खोच बनाएर बगेको क्यादु खोलाको शीरनिर ताल बनेको देखिन्छ । ‘ताल जुनबेला पनि फुट्न सक्ने सम्भावना छ,’ उनले भने, ‘ताल टाढाबाट सानो देखिए पनि खोंच बनाएर बनेको ताल भएकोले गहिरो हुन सक्छ ।’

मादी नदीमा सिक्लेस हाइड्रो, अपर मादी हाइड्रो, हिमालयन हाइड्रो सञ्चालनमा छन् भने माद्मी हाइड्रो र सुपर मादी हाइड्रो निर्माणाधीन अवस्थामा छन् । गत वर्ष मादी नदीको बाढीले यी हाइड्रोमा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!