युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
104 पटक पढिएको

जीवन कैला
रेडियो बढीनन्दा कोल्टी बाजुरा
बाजुरा– जिल्लाका सवै स्थानिय तहका सरकारी सवारी साधन जथाभावि प्रयोग हुन थालेका छन । स्थानिय तहका जनप्रतिनिधिको सुविधाका लागि खरीद भएका सरकारी सवारी साधनको सदुपयोग हुन नसक्दा जथाभावि प्रयोग हुन थालेका हुन । पालिकाका जनप्रतिनिधिको सेवा सुविधाका लागि पहिलो कार्यकालमै खरीद गरीएका गाडी तथा मोटरसाईकलको निगरानि हुन नसक्दा अलपत्र अवस्थामा रहेका स्थानियको गुनासो छ । करोडौ रुपैयाको लागतमा खरीद भएका स्थानिय तहका सवारी साधानको सदुपयोग हुन नसक्दा कत्तै सडक छेउछाउ त कत्तै ग्यारेजमा थन्कीएको अवस्थामा भेटिन थालेका छन ।

जनप्रतिनिधिलाई वडा कार्यालय तथा गाउँपालिकाको केन्द्र सम्म पुग्न सहज हुने उदेश्यले खरीद भएका सवारी साधन कस्तो अवस्थामा छन र कहाँ प्रयोग भईरहेका छन भन्ने पालिकाका संग एकिन जानकारी समेत छैन । पालिकाले कार्यविधि तयारी पारी लाईसेन्स प्राप्त ब्यक्तिलाई चालक राख्नु पर्ने भए पनि जो कोहीलाई चालक वनाउदा सवारी साधानको अवस्था राम्रो नहुने र दुर्घटनाको जोखिम निम्तीन सक्ने स्थानिय बताउछन । बाजुराका नौ वटा स्थानिय तह मध्य मध्य कुन्ना क्षेत्रका चार वटा पालिकासंग मात्रै करोडांै मुल्य वरावरका चार पाग्रे र दुई पाग्रे सवारी साधान छन ।

तर ति आवश्यक्ता भन्दा वढि प्रयोग भईरहेका छन । वुढीनन्दा नगरपालिकाका दुई पाग्रेँ सवारी साधन प्रयोग विहिन अवस्थामा रहेका छन । लाईसेन्स विनाका सवारी साधन जो कोहीले चलाउदा तोडफोड गरी कत्तै झारीमा त कत्तै सडक छेउछाउमा फालिएको अवस्थामा भेटिन्छन । जथाभावि फालिका सवारी साधनको संरक्षण गर्न नगरपालिकाले भने कुनै चासो देखाएको छैन । लाईसेन्स विना आफन्तबाट सञ्चालित स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका सवारी साधनको पनि अवस्था उस्तै छ । सवै जनप्रतिनिधिले दुई पाग्रे सवारी सधान चलाउन नआउदा सजिलोका लागि आफन्तलाई चालक वनाउदा सवारी साधन तोडफोड भएका छन । तर जगनाथ गाउँपालिकाले भने लाईसेन्स विनाका सवारी साधन सञ्चालन हुने नदिने जनाएको छ । गत २०७४ को स्थानिय निर्वाचन पछि खरीद गरेका सवारी साधान अहिले पालिकामै थन्कीएका छन । गाँउपालिकाले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको प्रयोजनका लागि एउटा स्कारपीयो सहित वडाअध्यक्षका लागि ६ वटा मोटरसाईल खरीद गरेको थियो ।

लाईसेन्स प्राप्त दीपेन्द्र वुढालाई स्कारपीयो चालक वनाए पनि मोटरसाईकल चालक भने वडाअध्यक्ष आफै वनेका र कत्तै आफ्नो तरीकाले राखेका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीका अनुसार पुरानो कार्यकालमा प्रयोग भईरहेका दुई पाङग्रे सवारी साधान अहिलेका नयाँ जनप्रतिनिधिलाई दिने तयारी भईरहेको छ । तर प्रयोग विहिन अवस्थाका मोटरसाईल मर्मत गर्नु पर्ने हुदा मर्मत गरीसके पछि मात्रै वितरण गरीने उहाँले बताउनुभयो । केहि मर्मत भईसकेका र केहि मर्मत हुन वाकि रहेका कारण वितरणमा ढिलाई भएको उहाँले बताउनुभयो । पालिकाका सवारी साधान जथाभावि जो कोहिले पनि प्रयोग गर्न थालेकाले दुर्घटनाको जोखिम आउन सक्ने भन्दै उहाँले वडाअध्यक्षले लाईसेन्स भएका ब्यक्तिलाई लिएर आएको खण्डमा मोटरसाईकल दिने बताउनुभयो ।

अघिल्लो पटक पनि लाईसेन्स भएका ब्यक्तिलाई भरपाई गरेर वडाअध्यक्षलाई मोटरसाईकल दिने गरीएको उहाँले बताउनुभएको छ । जथाभावि जो कोहिले सवारी साधान चलाउन थालेकाले मर्मत र पेट्रोल खर्च वढ्ने गरेकाले पालिकाको आर्थिक ब्ययभार पनि व्ढने गरेको उहाँले बताउनुभयो । अन्य स्थानिय तहले लाईसेन्स भएका ब्यक्ति वाहेक अन्य जो कोहिलाई चालक वनाएको स्थानियको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!