युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
154 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेस बाजुराको कोल्टी क्षेत्रमा घरदैलो कार्यक्रम आजबाट सूरु भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सह महा–मन्त्री एबम प्रतिनिधी सभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेद्वार बद्री पाण्डे, नेपाली काँग्रेसका पुर्व पाटी सभापति मन बहादुर रावल, नेता जनकराज गीरी, नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव भरत रोकाया, नेपाली काँग्रेस जिल्ला कार्य समिति उप–सभापति नारायण पाध्याय लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

घर दैलो अभियानमा जनताहरुको भेटघाटमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री एबम प्रतिनिधी सभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेद्वार बद्री पाण्डेले आफुले लामो समय राजनितिमा बिताएकोले आफु बाजुरेली जनताको पक्षमा रहेको कुरामा जोड दिनु भएको थियो । घरदैलो भेटघाट कार्यक्रममा नेता पाण्डेले बिगतका दिनहरुमा आफु केन्द्रीय राजनितिमा बढी केन्द्रीत भएकोले बाजुराले जनताको भौतिक रुपमा घर दैलोमा पुगेर समस्या समाधान गर्न नसेकोले मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा आफु बाजुरेली जनताको साझा उम्मेद्वार भएकोले बाजुरेली जनताहरुले आफुलाई बहुमतमा बिजयी गराउने कुरामा आफु बिश्वस्त भएको बताउनु भएको छ ।

बिद्यार्थी राजनिति देखी आफुले जिल्लाको पिडा राम्ररी बुझेकोले बाजुरा जिल्लामा बाजुरेली जनताहरुको जनमतबाट प्रत्यक्ष रुपमा चुनिएर प्रतिनिधी सभामा प्रतिनिधित्व गर्न नपाएकोले अब बाजुरेली जनताले आफुलाई न्यनयदिने बताउनु भएको छ । दुइ पटक आफुले राज्यको क्याविनेटमा पुगेर पटक पटक बाजुराका समस्याहरु सम्बोधन गदैै बाजुराको बिकासमा आयाम भुमिका खेल्ने काम गरेको बताउनुभयो । घर दैलो भेटघाट कार्यक्रममा कोल्टी क्षेत्रका जनताको घर सम्म पुगेर नेताहरुले बाजुरा जिल्लाले बद्री पाण्डे जस्तो युवा नेतृत्व पाउनु सौभाग्यको कुरा भएकोले मंसिर ४ मा नेपाली काँग्रेसको पक्षमा बाजुरेली जनताले बहुमत दिएर प्रतिनिधी सभा र प्रदेश सभामा बाजुराका जनताको समस्या दर्शाउने ठाँउमा पुर्याउन सबै बाजुरेली जनताले साथ दिनु पर्ने कुरामा जोड दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!