बाजुरा– बाजुरा जिल्ला बाट सुदुरपश्चिम प्रदेश सदस्य समानुपातिक महिला खस आर्य तर्फ जुना दानी चयन गरिएको छ।
गएको मङ्सिर ४ गते भएको निर्वाचनमा बाजुरा प्रदेश सभा ‘ख’ सदस्य नेपाली काङ्ग्रेस तर्फबाट समानुपातिक उम्मेद्बारी रहनु भएको छ। नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा महिला विकास मंच संस्थाका अध्यक्ष समेत रहेको छन।
बाजुरा महिला राजनीति हिसाबले लामो समय अन्तर बाट काम गर्दै आइरहेको महिला नेतृत्व दानी रहेकोे हुन। महिला हकहितका विषयका वकालत गर्दै काम गर्ने एक नेता हुन। बाजुरा बेरोजगारी समस्याको रोजगार सृजना गर्ने महिला नेतृत्व रहेकोे छन।
सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रदेश भरी ५३ सिट रहेको छ्न। भने प्रत्यक्ष ३२ जना मध्य २१ जना समानुपातिक रहेको छन। समानुपातिक महिला १७ जना मध्य ७ महिला प्रदेश सभा समानुपातिकमा जुना दानी चयन गरिएको छ।