युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
190 पटक पढिएको

बाजुरा–सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसमा तीन विद्यार्थी संगठनले संयुक्त रुपमा ताला लगाएका छन । मंगलबार नेपाल विद्यार्थी संघ , अखिल क्रान्तिकारी , अनेरास्ववियु (एस) विद्यार्थी संठनहरुले बाजुरा क्याम्पसमा ताला लगाएको हो । स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा क्याम्पस प्रमुख र उक्त क्याम्पसमा अध्यापन गराईरहेका केहि व्यक्तिहरुबाटै राजनितिक पुर्वागहीका आधारमा आफु निकट विद्यार्थीहरुलाई अवैध भर्ना गरिएको पाइएपछी बाजुरा क्याम्पसमा ताला लगाइएको नेविसंघ बाजुरा क्याम्पस इकाई कमिटी सभापती पुष्प थापाले बताएका छन् ।
विद्यार्थी भर्नामा राजनितिक प्रतिसोत,सुदूरपश्चिम विश्व विद्यालयको निर्वाचन कार्यतालिका विपरीत काम गरेको हुदाँ क्याम्पसमा ताल लगाउन बाध्य भयौ सभापति थापाले भने । क्याम्पस प्रमुख सबै विद्यार्थीका साझा व्यक्ति हुन तर पनी क्याम्पस प्रमुखबाटै राजनितिकका आधारमा आफु निकट विद्यार्थीहरुलाई भर्ना गरिनु र आफु निकट नभएका विद्यार्थीहरुलाई भर्ना नगरिनु तेती सोभनिय नभएको सभापती थापाको भनाई छ ।
प्रशासनका दुई वटै मुख्य जिम्मेवारी व्यक्ति बाहिर भएको हुँदा क्याम्पस प्रमुखले आफ्नो मनोमानि तरिकाबाट एकलौटी रुपमा अनेरास्ववियु निकट विद्यार्थीहरुलाई भर्ना गरेको र अन्य संगठनमा आस्थावान विद्यार्थीलाई पुरुै शुल्क ल्याएर मात्र भर्ना गरिन्छ भनि क्याम्पसबाट घर फर्काएको पाइएपछी क्याम्पसमा ताला लगाउन बाध्या भएका हौ तिन दलिय विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति मार्फत भनेको छ ।मागहरु सम्बोधन नहुदाँ सम्म क्याम्पसमा लगाएको ताला नखोल्ने तीन दलिय विद्यार्थी संगठन बाजुरा क्याम्पस इकाई समितिका प्रमुखहरुले बताए ।
उसोत बाजुरा क्याम्पसले स्ववियु निर्वाचनको पुर्व सन्धामा विद्यार्थीको ढाड सक्ने गरी भर्ना शुल्क लिने गरेको छ । एकैचोटी सवै पैशा तिर्न नसकिने भएपछी प्राय जसो विद्यार्थीहरु क्याम्पस पढ्नबाट बञ्चित भएका छन् । एक विद्यार्थीका अनुशार भर्ना हुने सवै पैशा नभएको आधा पैशाको बैंक भौचर लिएर क्याम्पसमा भर्ना हुन गए तर भर्ना नगरिदिएको देखेसो गरे ।
प्राय जसो बाजुरा क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सदरमुकाम मार्तडीमा मासिक २ हजार कोठा भाडा तिर बस्ने गरेका छन् । त्यसै माथी क्याम्पसको पढाई अनि सवै पैशा एकचोटी तिररे क्याम्पस पढ्न सकिएला र

(हेर्नुहोस तीन दलिय विद्यार्थी संगठनको संयुक्त विज्ञप्ती)

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!