युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
194 पटक पढिएको

बाजुरा- जिल्लाको उत्तरी भेग हिमाली गाउँपालिकाको रुगिन स्वास्थ चौकी र बिच्छया स्वास्थ चौकीमा ल्याब सेवा सञ्चालन गरिएको छ।

बिच्छया र रुगिन स्वास्थ चौकीमा बैशाख महिना बाट ल्याब सञ्चालनमा आएको छ। दुर्गम ठाउँमा पनि रगत, दिसा, पिसाब, मलेरिया, टि भि जस्ता रोगको चेकजाँच कार्य भएको छ। कर्मचारी नियुक्ति अगाडि बाट भए पनि ल्याब चाहिने सामाग्री ढिलो उपलब्ध गराउन सक्दा अहिले ढिला सुचारु भएको हो। गाउँमा रहेको स्वास्थ चौकीमा ल्याब सम्बन्धि सम्पुर्ण काम गर्न हुँदा सबै सेवा दिइरहेको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन।

विगत लामो समय देखी स्थानीयले बिरामी लाई औषधि उपचार गाउँमा रहेकोे स्वास्थ सेवामा पाएका थिए। सामान्य उपचार सेवा दिनुका साथै ल्याब सेवा समेत सञ्चालन गरिएको छ। अहिले गाउँकै स्वास्थ चौकीमा विभिन्न किसिमको स्वास्थ परिक्षण गरिएको छ। स्वास्थ सुविधा निरन्तर गाउँमा दिएको छ। थप ल्याब कर्मचारी पालिका नियुक्त पत्र दिएर रुगिन र बिच्छया स्वास्थ चौकीमा दुई वटा केन्द्र कर्मचारी खटाएको संगै स्वास्थ सेवा सुबिधा पाएका शाखा प्रमुख मल्लले बताएका छन।

स्वास्थ चौकीमा स्वास्थ परिक्षण गरिएका छौ। दुर्गम बस्तीमा ल्याब सेवा पाउदा स्थानीय खुशी व्यक्त गरेको छन। केहि ल्याब सुरुवात हुनेबित्तिकै शारीरिक चेकजाँच स्वास्थ चौकीमा भैरहेको छ। केही ल्याब चाहिने सामाग्री गाउँपालिकामा माग फारम भरेर पठाएको छौ। सबै सामाग्री पुग्यो भने ल्याब बाट हुने सेवा सुबिधा पाउने बिच्छया स्वास्थ चौकीमा गरिने भएको बिच्छ्या स्वास्थ चौकी इन्चार्ज सुवास रोकायाले बताएका छन।

रुगिन स्वास्थ चौकीमा ल्याब सम्बन्धि काम सञ्चालन भैरहेको छ। अहिले सामाग्री कमि हुँदा सामान्य रगत चेकजाँच परिक्षण गर्न काम दुई महिना अगाडि देखिनै भैरहेको छ। सामाग्री अभावले जिल्लामा ल्याब चाहिने सामाग्री माग समेत गरेको छ। सबै सामाग्री स्वास्थ चौकीमा आए भने ल्याब सम्बन्धि सबै काम स्वास्थ चौकीमा गरिने भएको रुगिन स्वास्थ इन्चार्ज विमला पाण्डेले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!