युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
190 पटक पढिएको

गोबिन्द्र राज पाध्याय,बाजुरा:  चाैथाे पदम खत्रि स्मृती खुल्ला भलिवल तथा बडिमालिका सास्कृतिक महाेत्सव भाेलि अर्थात कार्तिक ३० बाट सञ्चालन हुने भएको छ । त्रिबेणि नगरपालिका वडा. नम्बर ९ मा रहेकाे पार्बती मा. वि. काे खेलमैदान मा सञ्चालन हुने भलिवलकाे तयारि अन्तिम चरणमा पुगेकाे आयाेजकले बताएको छ । जिल्लामा खेलाडिकाे उजागर गर्नको तथा नया खेलाडिहरुकाे उत्पादन गर्नको लागि कार्यक्रमकाे आयाेजना गरिएको आयाेजकले जनाएको छ ।

खेलकुद राष्टकाे लागि मात्रै नभई आफ्नाे स्वास्थ्काे लागि पनि त्यति नै महत्त्वपूर्ण हुने भएकाले कार्यक्रमको आयाेजना गर्न लागिएको अायाेजकले जनाएको छ । जिल्लामा खेलतर्फ ध्यान दिनेकाे युवाहरुकाे सङख्या धेरै रहनुका साथै जिल्ला बाहिर बाट आएका खेलाडिहरु बाट जिल्लाका खेलाडिहरुले केही खेलकाे अनुसरण गर्न सिकुन भन्ने उदेश्यले पनि खेलकाे आयाेजना गर्न लागिएको बताएको छ ।कार्यक्रम कार्तिक ३० गते अर्थात् भोलि  बिहान ११ बजेबाट त्रिबेणि नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाकाे प्रमुख आथित्यमा सञ्चालन गरिने भएको छ । खुल्ला भलिवल प्रतियोगिताको खेल तालिका हिजाे बेलुकि ५ बजे सार्बजनिक गरिसकेकाे छ ।

खुल्ला भलिवल प्रतियोगिताको टिम दर्ता शुल्क ५,१११ रहेकाे छ । खुल्ला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ७१,१११ सहित ट्रफि मेडल र प्रमाणपत्र ,दितिय पुरस्कार ३५,१११ सहित ट्रफि मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडिकाे लागि ५,१११ ट्रफि मेडल सहित प्रमाणपत्र ताेकिएकाे छ ।सम्पूर्ण खेलाडिहरुले जर्शी अनिवार्य लगाउनु पर्ने पनि बताएको छ । खेल समयावधि काेहि कसैले जाड,रक्सि खाएर हाेहल्ला गरेकाे खण्डमा कडा भन्दा कडा कार्बाही गरिने पनि आयाेजक पदम खत्रि स्मृति प्रतिष्ठानले जानकारि दिएकाे छ ।

टिम दर्ता गर्न टाढा बाट आउने ब्यक्तिहरुले जानकारि गराई ढिला समयसम्म पनि टिम दर्ता गर्न पाईने बताएको छ ।जसका लागि सम्पर्क ब्यक्ति गणेश पाध्याय सम्पर्क माेबाईल नम्बर: 9868542393 ,रतन खत्रि माेबाईल नम्बर: 9848209997 खडक खत्रि सम्पर्क माेबाईल नम्बर: 9765290597 मा तत्काल सम्पर्क गर्न पनि अनुराेध गरि छ ।कार्यक्रमको अन्तिम दिन अर्थात मङ्सिर ३ गते बृहत सास्कृतिक कार्यक्रम हुने पनि आयाेजकले जनाएको छ । उक्त सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुका बेजोड साङ्गितिक प्रस्तुति रहने भएका छन । जसमा चर्चित लोक दोहारी गायक राजु ढकाल,गायिका तथा उद्घाेषिका हेमान्ता भट्टराई,देउडा गायक दिनेश नेपालि लगायत अन्य राष्ट्रिय तथा स्थानिय कलाकारका साथ विभिन्न नाच,सडक नाटक,हुड्केउलि,देउडा प्रस्तुति रहने भएका छन । उक्त कार्यक्रममा लाईभ लेउडा पनि भब्यताका साथ प्रस्तुत रहने भएको छ ।उक्त लाईभ देउडामा चर्चित लाईभ देउडा खेलाडि शङ्कर मल्ल ( ठकुरि) र चर्चित लाईभ देउडा खेलाडि टीका शाउद ( शानि ) बिच घम्साघम्सि देउडा खेल हुने बताईएकाे छ । देउडा खेल्न इच्छुक अन्य देउडा खेल प्रेमिलेहरुले पनि देउडा पाेशाकमा उपस्थित हुन अनुराेध गरिएको छ । उक्त भलिवल तथा सास्कृतिक कार्यक्रममा करिब पचास हजार बढि दर्शकहरुले खेलकाे अवलाेकन गर्ने पनि आयाेजक पदम खत्रि स्मृति प्रतीष्ठानले दाबि गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!