युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
192 पटक पढिएको

बाजुरा–जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृह निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृह निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पालिकाको एक करोड लागत र प्रदेश र संघ अन्तरगतको बजेट गरी दुई करोडामा शीत भण्डार गृह निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताउनु भयो । शीत गृह भण्डार निर्माण भएपछी किसानले स्थानिय स्थरमा उत्पादन गरेका वस्तुलाई व्यवस्थित तथा ताजा रहने र पालिका भन्दा बाहिर ढुवानी गर्न सजिलो हुनेभएको छ ।
पालिकामै शित भण्डार गृह बनेपछी स्थानियहरुले स्थानिय स्थरमा उप्पादन गरेको बस्तु किसानले अर्कों ठाँउमा निर्यात गर्न सक्ने र फलफुल तथा तरकारी खेर जाने बाध्यता अन्त्य हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।

उहाँका अनुशार बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव नहुने र गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार निर्माण भएपछि किसानलाई फाइदा पुग्ने भएको छ । यो सँगै स्थानिय स्तरमा उत्पादन भएका तरकारी भण्डारण गरी बजारीकरण गर्न सकिने र सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउने विश्वास उहाँले गर्नुभयो ।

सिजनमा क्विन्टलको हिसाबले उत्पादन हुने आलु र प्याज बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या हुने गरेको थियो । भण्डारण गरेर पछि बिक्री गर्दा राम्रो आम्दानी गर्न सकिने कृषकहरुले बताएका छन् । शीत गृह भण्डार निर्माण भएपछी किसानलाई सहज हुने गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भयो ।

आगामी केही महिना भित्र शीत भण्डार निर्माण कार्य सम्पन्न भैसकेपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने भएको छ । राज्यले कृषि क्षेत्रका लागि अर्बौँको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीत भण्डारले सहजीकरण हुने उहाँले बिश्वास गर्नुभएको छ ।

किसानले शीत भण्डारबाट मौसममा उत्पादन गरेका वस्तुलाई बेमौसमको समयमा राम्रो र उचित मुल्यमा बिक्री गर्न सक्ने सम्भावना रहेकोे छ । कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा गाउँपालिकाको सहयोेग गर्ने गरेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

हिमाली गाउँपालिकाले पनी प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा रहेको भन्दै कृषिबाट पालिकालाई समृद्ध गाउँपालिका बनाउन सकिनेमा उहाँमा जोडदिनु भएको छ । अध्यक्ष मल्लले भन्नुभयो,गाउँपालिको विकास गर्नको लागी सबै नागरिक तथा राजनितिक दलका व्यक्तीहरु संग समन्वय र सहकार्य गर्न तयार रहेको र किसानलाई उत्साहित बनाउने तर्फ गाउँपालिका अघि बढेको उनको भनाई छ ।

साथै किसानलाई चाहिने उन्नत जातका स्थानीय रैथाने बाली लगायत फलफूल उत्पादन गरेर वितरण गरिने पालिकाले जनाएको छ । गाउँपालिका क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या रहेकाले शीत भण्डार निर्माण भएपछि त्यो समस्याको समाधान हुने पालिका अध्यक्ष मल्लले विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!