
अशोक कमार शाही: कालिकोट रास्कोट नगरपालिका वडा न: ६ को शान्निघाट उकालोमा जिप दुर्घटनाहुदा १ जनाको मृत्यु भयको छ ।
मंगलवार बिहान रास्कोट नगरपालिका वडा न : २ बाट छुटेको उक्त जिप जिते तर्फ आउदै गर्दा शान्तिघाटको माथिर रोटे भन्दा तल पपिलको रुख नजिकै दुर्घटना भयको थियो।
जसमा २वटा बच्चा सहित १४ जना यात्रुहरु रहेका थिए ।
मृत्यु हुने रास्कोट नगरपालिका वडा न२ का सशुन्दर फडेराकि धर्म पत्नि बर्ष ३६कि पम्फा फडेरा रहेकी छन ।
उक्त दुर्घटनामा सामान्य घाइतेहरुलाई स्थानिय स्वास्य संस्थामा उपचार भैरहेको छ भने जटिल घाइतेहरुलाई जिल्ला अस्पताल कालिकोट तर्फ ल्याउदै गरेका जनायको छ ।
जिपमा चालक र दुई बच्चा सहित १५ जना सवार रहेका थिय।प्रहरीका अनुसार ओरालो सडकमा जिप अनियन्त्रित भएर दुर्घटनामा परे प्रहरीको जनायको छ ।