युनिकोड    राशिफल    एफएम रेडियाे                        
428 पटक पढिएको

राम बहादुर दानी/२०७८ असाढ २४– बाजुरा जिल्ला बुढीगङ्गा नगरपालिका वडा नं. २ ताप्रामा पिता सेतु थापा माता जवादेवी थापाको कान्छो छोराको रुपमा २०३२ श्रावण १५ गते यस धर्तीमा जन्म लिएका बरिष्ठ देउडा गायक लाल बहादुर थापाको नेपाली गीत संंगीतको लगाव र चुनौती यस्तो रहेको छ ।
अधिकृत तह सम्मकाो अध्यायन पुरा गरेका गायक थापा बाल्यकाल देखि नै गीत संगीतमा अभिरुचि राख्ने थापा बिद्यालयबाट गरिने बिभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुने गर्दथे । २०४६ सालको प्रजातन्त्रको आगमनले थापाको साङ्गीतिक यात्रा “कोसे ढुङ्गा” साबित भयो ।

कम्न्युष्ट बिचारधाराबाट ओतप्रोत भै नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा जनताका गीतहरु गाउने, गीत संगीतहरु सृजना गर्ने र साक्षात्कार हुने अबसर पाए । यसरी उनि आफ्ना विभित्र बिधाका गतहरुबाट आफ्नो पार्टी पंक्तिलाई विशेष धन्यवाद दिन चाहान्छन । २०४७ सालदेखि निरन्तर रूपमा जनताका गीतहरू गाउदै २०५२ साल देखि औपचारिक रूपमा गीत संगीतमा लागी गायक थापाले आफ्नो पहिलो क्यासेट एल्बम लोक सुसेली लिएर दर्शक श्रोता माझ सार्बजनिक भएका थिए । बाल्यकाल देखि नै गीत संगीतमा निकै नै लगाव राख्ने गायक/संगीतकार लाल बहादुर थापाका दुइ वटा श्रीमति, २ वटा छोरी ३ छोरा ४ छोरा गरी १० जना परिवार रहेको गायक थापाले बताए ।

दर्शक श्रोताहरुको औधी माया, प्रेम, र साथ–सहयोगको अनुभुतिले थप हाौसला हासिल गरेको गाायक थापा बताउछन । गीत सङ्गीत क्षेत्र मै जिउने मर्ने राखेका गायक थापााले हाल सम्म जम्मा एल्बम ५०० जति गीतहरुमा स्वराङ्कन गरि सक्नु भएको छ भने करिव २०० बढीे गीतहरुमा शब्द संगीत सृजना गर्नु भएको छ ।
क्यासेटको चलन चल्तीको समयकमा करिव १५ वटा क्यासेटहरुमा ९० वटा गीतहरु गाएका थिए भने तत्पश्चात नेपाली गीत संगीतमा प्रविधि बिकास संगैको परिवर्तन पश्चात गायक गायिकाहरु गीत संगीतबाट बिस्थापित हुने सम्भावना भए पछि गायक थापा पनि केही अलमलमा परेको बताउछन । यस्तो अवस्था सम्म पनि आफुले हार नखाएको उनले बताए । गृह जिल्ला बाजुराबाटै गीतहरु रेकर्ड गर्ने गरेका गायक थापा २०६० साल देखी धनगढीलाई कर्म थलो बनाउदै आएका छन् ।
कागक थाापा भन्छन आफुले थुप्रै गीतहरू गाए, थुप्रै गीतहरु लेखे, थुप्रै गीतहको शब्द/संगीत संकलन गरे, एरेन्ज गरे बजाए । आजसम्म पनि कतै आफु आफ्नो गौरवको पेशाबाट बिचल्लित नभएर लागिपरेको छु । निकै सकस र कठिनपुर्ण त्यो यात्रा आफ्ना लागी समय समयमा मानसपटलमा घुमिरहेका छन् । गायक थापाकी धर्म पत्नी शुसिला थापा (रौले) को औधी साथ सहयाोगले आफुले गीत संगीतमा थप हाौसला पाएको पनि बताउछन ।
दुबै दम्पती नै गीत संगीतमा लागे पनि उनका छोरा सुदर्शन थापा र छोरी शौभाग्य थापाको पनि गीत संगीतमा रुभि पलाएर “जुम्ला मार्सी धान” नामक देउडा गीत पनि भर्खरै भाई बहिनीको आवाजमा बजारमा सार्वजनिक भएको छ ।


निरन्तरको प्रयासले उनी बिगत २०७४ साल देखी धनगढी कैलालीमा बडीमालिका दोहोरी साझ र बडीमालिका रेकर्डिङ स्टुडियो स्थापना गरेर गीत संगीतको संरक्षाण मै लागि परेको बताउछन । यसको निरन्तरतामा पनि दर्शकहरुकोे साथ रहेको छ र रहि रहने अपेक्षा राखेको उनि बताउछन ।
लामो समय सम्म आफ्नो जीवन यात्रा गीत/संगीत मै अर्पण गरेका गायकले अन्तमा पाश्चात्य सङ्गीतको भड्कालोमा फस्न लागेको हाम्रो साहित्य र सङ्गीतलाई बचाइ राख्ने अठोटका साथ आफु पछाडी गीत संगीतमा रुचि राखेर आउने पुस्ताले हाम्रो ठाडी भाकालाई नै बिर्सन सक्ने चिन्तन देखेर आफुले हालसम्म गाएका पुराना र नयाँ गरी १०१ ठाडी भाका २०८० साल भित्र युटुवमा संकलन गरी दस्तावेजका रुपमा राख्ने कोशिसमा लागेको बताए । गायक थापाले राष्ट्रिय प्रतिभा पुरस्कार २०७१ सालमा उप–प्रधानमन्त्री बामदेव गौतमबाट पाएका थिए ।

उनि बताउछन दर्शक श्रोताहरुको साथ सहयोगले आफुलाई उर्जा प्राप्त हुने बिश्वासका साथ उक्त ठाडी भाकाको यात्रालाई थप सरल सहज बनाउन पत्रकारहरुको कलमको अपरिहार्यतालाई महसुस गरी आफुले शब्द, लय एरेन्ज र स्वरमा यो यात्रा तय गरेको छु निरन्तर सबैको साथ, सहयोगका लागि सादर निवेदन र हार्दिक अनुरोध गर्दछु । हाल बरिष्ठ देउडा गायक एबम् संगीतकार लाल बहादुर थापा नयाँ पुस्ताको ध्याँन शुदुर पश्चिमको संस्कृति ठाडी तथा देउडा भाकाका गीतहरुमा नयाँ पुस्ताको पनि लगाव होस भन्ने उद्देश्यले आफ्ना पुराना तथा नयाँ सृजना गरेका गीतहरु संकलन गरी ति सृजनाहरुलाई अमुर्त रुपमा युटुवमा राखी २०८० साल भित्र नै १०१ ठाडी भाका गीतहरु दस्तावेजमा राख्ने अठोटमा लागेका छन ।
नेपाली गीत संगीत र शुदुरपश्चिमको पहिचानका रुपमा रहेकाो देउडा संस्कृतिमा यहाको अपुरणिय योगदान प्रति हामी पनि उच्च सम्मान गर्दछौ । यहाका गीत संगीतमाा चालेका पााईलाहरु थप उचाइमा पुगुन हाम्रो शुभकामना । (लोकतन्त्र बिहानी मिडिया हाउस)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!