चिरञ्जिवी खड्का बाजुरा ; गत जेष्ठ बाट अविरल बर्षाका कारण साँफे–मार्तडी सडक खण्ड लोमो समय सम्म अबरुद्व भएको थियो । अबरुद्व सडक खकेहि दिन अगाडी स्काइभेटर लगाएर खुलाए पनि २३ गतेको अविरल बर्षले पुन: अबरुद्व भएको छ ।
पुन: अवरुद्ध भएको छ । बुधबार रातिको वर्षापछि पहिरो जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । बाजुरा प्रहरीका अनुसार २ ठाउँमा पहिरो गएको छ । लामो समय देखि बन्द सडक केही दिन पहिले सुचारु भएको थियो । पुन: पहिरो गएपछि बाजुरा सडक सम्पर्क विहीन भएको छ ।