धनगढी: भीमदत्त राजमार्ग अन्तरगतको डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। राजमार्गमा माथिबाट पहिरो खसेको र सुचारु गर्न बिहानैदेखि डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनायको छ

© 2023, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs