युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
149 पटक पढिएको

धनगढी– खोलानाला अतिक्रमणले धनगढीमा बढेको डुबानको समस्या सडक र नाली निर्माणमा भएको लापरबाहीले झनै विकराल भएको छ। केही वर्षदेखि बर्सातमा थोरै पानी पर्नासाथ धनगढीमा डुबान हुने समस्या बढ्दै गएकोमा पछिल्लो समय सडक र नाली निर्माणमा भएको लापरबाहीले डुबानको समस्या झनै बढाएको हो।

‘पहिले धनगढीका केही स्थानमा मात्रै डुबान हुने गर्दथ्यो,’ धनगढीका पुष्पराज जोशीले भने, ‘कर्णाली नदीमा आएको बाढीले मोहना नदी थुनिएको अवस्थामा मात्रै कैलाली खोला थुनिएर धनगढीमा डुबान हुने गर्दथ्यो। अहिले भने खोलानाला अतिक्रमण तथा पानीको निकास बन्द हुँदा सबैतिर डुबान भएको छ।’

धनगढीका खोलानाला तथा मोहना नदीमा बाढी आएको हुँदैन तर केही समयको वर्षाले नै धनगढीमा बस्ती डुबान परेर घर बाहिर निस्कन मुस्किल हुने गरेको वडा नम्बर ३ को मित्रनगरका जितेन्द्रप्रसाद यादवको भनाई छ। ‘हाम्रो बस्तीमा सबैको घरभित्र पानी पसेको छ। हामीलाई थोरै पानी पर्दा पनि घर बाहिर निस्कन समस्या हुने गरेको छ,’ यादवले भने, ‘बर्सातका ४ महिना हाम्रो टोल जलमग्न हुने गरेको छ।’

बिहीबार र शुक्रबार धनगढी उपमहानगरका सबैजसो ठाउँमा डुबान भएको नगरवासीले गुनासो गरेका छन्। घरभित्र पानी पसेपछि अन्न र लत्ताकपडासमेत जोगाउन मुस्किल भइरहेको स्थानीयको गुनासो छ। भुइँतला मात्रै भएकाहरुले परिवार बस्ने ठाउँ नभएपछि छिमेकीकहाँ आश्रय लिएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय मनिराम भट्टले डुबानको समस्या बढ्नुमा पानी निकास हुने बाटा बन्द गरिनु रहेको बताए। ‘पछिल्लो समयमा धनगढीका दर्जनौ बस्ती क्षणभरको वर्षाले नै डुबाउने गरेको छ। यसकोमुख्य कारण खोलानाला अतिक्रमण नै हो,’ उनले भने। शुक्रबार धनगढीको वडा नम्बर ३ को विशालनगर, मित्रनगर, बडहराका सबैजसो घरभित्र पानी पसेको थियो। वडा नम्बर १ को मुख्य बजार लगायत शिवनगर, पशुपति टोल, वसन्त टोलमा डुबान भएको छ।

वडा नम्बर २ को मिलनचोक, मालिका टोल, पुरानो भन्सार रोड, शिखर टोल पनि डुबान परेका छन्। यसैगरी वडा नम्बर ७ को देबहरीया तथा सद्भावना टोल तथा ८ नम्बरको शिक्षानगर पुरै डुबानमा छ। मुख्य बजारको सडकमा त आउजाउ गर्नै मुस्किल हुने गरेको छ। धनगढीको वडाधनगढी बजार क्षेत्रका बस्तीमा बसोबास गर्नै मुस्किल, क्षणभरमै हुन्छ डुबान

धनगढी– खोलानाला अतिक्रमणले धनगढीमा बढेको डुबानको समस्या सडक र नाली निर्माणमा भएको लापरबाहीले झनै विकराल भएको छ। केही वर्षदेखि बर्सातमा थोरै पानी पर्नासाथ धनगढीमा डुबान हुने समस्या बढ्दै गएकोमा पछिल्लो समय सडक र नाली निर्माणमा भएको लापरबाहीले डुबानको समस्या झनै बढाएको हो।

‘पहिले धनगढीका केही स्थानमा मात्रै डुबान हुने गर्दथ्यो,’ धनगढीका पुष्पराज जोशीले भने, ‘कर्णाली नदीमा आएको बाढीले मोहना नदी थुनिएको अवस्थामा मात्रै कैलाली खोला थुनिएर धनगढीमा डुबान हुने गर्दथ्यो। अहिले भने खोलानाला अतिक्रमण तथा पानीको निकास बन्द हुँदा सबैतिर डुबान भएको छ।’

धनगढीका खोलानाला तथा मोहना नदीमा बाढी आएको हुँदैन तर केही समयको वर्षाले नै धनगढीमा बस्ती डुबान परेर घर बाहिर निस्कन मुस्किल हुने गरेको वडा नम्बर ३ को मित्रनगरका जितेन्द्रप्रसाद यादवको भनाई छ। ‘हाम्रो बस्तीमा सबैको घरभित्र पानी पसेको छ। हामीलाई थोरै पानी पर्दा पनि घर बाहिर निस्कन समस्या हुने गरेको छ,’ यादवले भने, ‘बर्सातका ४ महिना हाम्रो टोल जलमग्न हुने गरेको छ।’

बिहीबार र शुक्रबार धनगढी उपमहानगरका सबैजसो ठाउँमा डुबान भएको नगरवासीले गुनासो गरेका छन्। घरभित्र पानी पसेपछि अन्न र लत्ताकपडासमेत जोगाउन मुस्किल भइरहेको स्थानीयको गुनासो छ। भुइँतला मात्रै भएकाहरुले परिवार बस्ने ठाउँ नभएपछि छिमेकीकहाँ आश्रय लिएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय मनिराम भट्टले डुबानको समस्या बढ्नुमा पानी निकास हुने बाटा बन्द गरिनु रहेको बताए। ‘पछिल्लो समयमा धनगढीका दर्जनौ बस्ती क्षणभरको वर्षाले नै डुबाउने गरेको छ। यसकोमुख्य कारण खोलानाला अतिक्रमण नै हो,’ उनले भने। शुक्रबार धनगढीको वडा नम्बर ३ को विशालनगर, मित्रनगर, बडहराका सबैजसो घरभित्र पानी पसेको थियो। वडा नम्बर १ को मुख्य बजार लगायत शिवनगर, पशुपति टोल, वसन्त टोलमा डुबान भएको छ।

वडा नम्बर २ को मिलनचोक, मालिका टोल, पुरानो भन्सार रोड, शिखर टोल पनि डुबान परेका छन्। यसैगरी वडा नम्बर ७ को देबहरीया तथा सद्भावना टोल तथा ८ नम्बरको शिक्षानगर पुरै डुबानमा छ। मुख्य बजारको सडकमा त आउजाउ गर्नै मुस्किल हुने गरेको छ। धनगढीको वडा नम्बर ८ शिक्षानगरका स्थाधनगढी बजार क्षेत्रका बस्तीमा बसोबास गर्नै मुस्किल, क्षणभरमै हुन्छ डुबान

धनगढी– खोलानाला अतिक्रमणले धनगढीमा बढेको डुबानको समस्या सडक र नाली निर्माणमा भएको लापरबाहीले झनै विकराल भएको छ। केही वर्षदेखि बर्सातमा थोरै पानी पर्नासाथ धनगढीमा डुबान हुने समस्या बढ्दै गएकोमा पछिल्लो समय सडक र नाली निर्माणमा भएको लापरबाहीले डुबानको समस्या झनै बढाएको हो।

‘पहिले धनगढीका केही स्थानमा मात्रै डुबान हुने गर्दथ्यो,’ धनगढीका पुष्पराज जोशीले भने, ‘कर्णाली नदीमा आएको बाढीले मोहना नदी थुनिएको अवस्थामा मात्रै कैलाली खोला थुनिएर धनगढीमा डुबान हुने गर्दथ्यो। अहिले भने खोलानाला अतिक्रमण तथा पानीको निकास बन्द हुँदा सबैतिर डुबान भएको छ।’

धनगढीका खोलानाला तथा मोहना नदीमा बाढी आएको हुँदैन तर केही समयको वर्षाले नै धनगढीमा बस्ती डुबान परेर घर बाहिर निस्कन मुस्किल हुने गरेको वडा नम्बर ३ को मित्रनगरका जितेन्द्रप्रसाद यादवको भनाई छ। ‘हाम्रो बस्तीमा सबैको घरभित्र पानी पसेको छ। हामीलाई थोरै पानी पर्दा पनि घर बाहिर निस्कन समस्या हुने गरेको छ,’ यादवले भने, ‘बर्सातका ४ महिना हाम्रो टोल जलमग्न हुने गरेको छ।’

बिहीबार र शुक्रबार धनगढी उपमहानगरका सबैजसो ठाउँमा डुबान भएको नगरवासीले गुनासो गरेका छन्। घरभित्र पानी पसेपछि अन्न र लत्ताकपडासमेत जोगाउन मुस्किल भइरहेको स्थानीयको गुनासो छ। भुइँतला मात्रै भएकाहरुले परिवार बस्ने ठाउँ नभएपछि छिमेकीकहाँ आश्रय लिएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय मनिराम भट्टले डुबानको समस्या बढ्नुमा पानी निकास हुने बाटा बन्द गरिनु रहेको बताए। ‘पछिल्लो समयमा धनगढीका दर्जनौ बस्ती क्षणभरको वर्षाले नै डुबाउने गरेको छ। यसकोमुख्य कारण खोलानाला अतिक्रमण नै हो,’ उनले भने। शुक्रबार धनगढीको वडा नम्बर ३ को विशालनगर, मित्रनगर, बडहराका सबैजसो घरभित्र पानी पसेको थियो। वडा नम्बर १ को मुख्य बजार लगायत शिवनगर, पशुपति टोल, वसन्त टोलमा डुबान भएको छ।

वडा नम्बर २ को मिलनचोक, मालिका टोल, पुरानो भन्सार रोड, शिखर टोल पनि डुबान परेका छन्। यसैगरी वडा नम्बर ७ को देबहरीया तथा सद्भावना टोल तथा ८ नम्बरको शिक्षानगर पुरै डुबानमा छ। मुख्य बजारको सडकमा त आउजाउ गर्नै मुस्किल हुने गरेको छ। धनगढीको वडा नम्बर ८ शिक्षानगरका स्थानीय शिवराज भट्टले हुलाकी सडकको कारण आफूहरको बस्ती डुबानमा पर्न थालेको दाबी गरे।
‘हुलाकी सडकको उचाइका कारण हाम्रो बस्ती डुबानमा परेको छ। हुलाकी सडक निर्माण गर्दा पानी दक्षिण बग्ने ठाउँहरु बन्द गरिए,’ भट्टले भने, ‘७ नम्बर र ८ नम्बरको पानी अहिले दक्षिण बग्न पाउँदैन पश्चिम बग्ने भएको छ। तर पश्चिममा पनि पानी निकास हुने ठाउँ पुरिएका छन्।

धनगढीको देबहरिया तथा शिक्षानगरको पानी बुद्धचोक हुँदै धनगढी गाउँको तौलाहा तालमा खस्ने गरेको भएपनि बुद्धचोकसम्म पानी बग्ने नहरमा सडक बनाइएको छ भने त्योभन्दा तल घरहरु निर्माण गरिएका छन्। यसैगरी सरोज आयल स्टोर हुँदै सेतो पुल नालामा पानी बग्ने नालामा पनि घर बनेका छन्। शिक्षानगरको पानी निकासको योजना कुनै पनि सरकारसँग नभएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्।

पछिल्लो समय धनगढीमा निर्माण भएका सडक र नाली आसपासको क्षेत्रमा डुबानको समस्या झन बढी देखिएको छ। सडकमा निर्माण गरिएका नालीमा पानीको निकास नहुँदा धनगढीका अधिकांश बस्तीमा डुबान हुने गरेको छ। नीय शिवराज भट्टले हुलाकी सडकको कारण आफूहरको बस्ती डुबानमा पर्न थालेको दाबी गरे।
‘हुलाकी सडकको उचाइका कारण हाम्रो बस्ती डुबानमा परेको छ। हुलाकी सडक निर्माण गर्दा पानी दक्षिण बग्ने ठाउँहरु बन्द गरिए,’ भट्टले भने, ‘७ नम्बर र ८ नम्बरको पानी अहिले दक्षिण बग्न पाउँदैन पश्चिम बग्ने भएको छ। तर पश्चिममा पनि पानी निकास हुने ठाउँ पुरिएका छन्।

धनगढीको देबहरिया तथा शिक्षानगरको पानी बुद्धचोक हुँदै धनगढी गाउँको तौलाहा तालमा खस्ने गरेको भएपनि बुद्धचोकसम्म पानी बग्ने नहरमा सडक बनाइएको छ भने त्योभन्दा तल घरहरु निर्माण गरिएका छन्। यसैगरी सरोज आयल स्टोर हुँदै सेतो पुल नालामा पानी बग्ने नालामा पनि घर बनेका छन्। शिक्षानगरको पानी निकासको योजना कुनै पनि सरकारसँग नभएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्।

पछिल्लो समय धनगढीमा निर्माण भएका सडक र नाली आसपासको क्षेत्रमा डुबानको समस्या झन बढी देखिएको छ। सडकमा निर्माण गरिएका नालीमा पानीको निकास नहुँदा धनगढीका अधिकांश बस्तीमा डुबान हुने गरेको छ। नम्बर ८ शिक्षानगरका स्थानीय शिवराज भट्टले हुलाकी सडकको कारण आफूहरको बस्ती डुबानमा पर्न थालेको दाबी गरे।
‘हुलाकी सडकको उचाइका कारण हाम्रो बस्ती डुबानमा परेको छ। हुलाकी सडक निर्माण गर्दा पानी दक्षिण बग्ने ठाउँहरु बन्द गरिए,’ भट्टले भने, ‘७ नम्बर र ८ नम्बरको पानी अहिले दक्षिण बग्न पाउँदैन पश्चिम बग्ने भएको छ। तर पश्चिममा पनि पानी निकास हुने ठाउँ पुरिएका छन्।

धनगढीको देबहरिया तथा शिक्षानगरको पानी बुद्धचोक हुँदै धनगढी गाउँको तौलाहा तालमा खस्ने गरेको भएपनि बुद्धचोकसम्म पानी बग्ने नहरमा सडक बनाइएको छ भने त्योभन्दा तल घरहरु निर्माण गरिएका छन्। यसैगरी सरोज आयल स्टोर हुँदै सेतो पुल नालामा पानी बग्ने नालामा पनि घर बनेका छन्। शिक्षानगरको पानी निकासको योजना कुनै पनि सरकारसँग नभएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्।

पछिल्लो समय धनगढीमा निर्माण भएका सडक र नाली आसपासको क्षेत्रमा डुबानको समस्या झन बढी देखिएको छ। सडकमा निर्माण गरिएका नालीमा पानीको निकास नहुँदा धनगढीका अधिकांश बस्तीमा डुबान हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!