बाजुरा –जिल्लाको बुढिनन्दा नगरपालिकाको ३ मा रहेको श्री पंञ्चलक्ष्मी आधारभुत बिद्यालयमा सोलार मात्र जोडेर मोबाइल चार्ज लगाउने गर्नका लागि मात्र सोलार जोडेको र बिद्यालयमा कम्प्युटर हुनु पर्ने हो तर अहिले सम्म कम्प्युटर छैनन् तर बिद्यालयमा खाली सोलार मात्र जोडेर शिक्षकलाई मोबाईल चार्ज गर्नाका लागि मात्र बिद्यालयमा सोलार जोडेको बिद्यार्थीहरुले दुखेसो गरेका छन ।
बिद्यालयमा सोलार भएपछि कम्प्युटर अहिले नहुनुमा बिद्यालयमा एउटा कम्प्युटर त हुनु पर्ने हो अहिले सम्म खरिदका लागि पहिले नै बजेट आएको भएपनि अहिले सम्म कुनै कम्प्युटर खरिद नगरेर बजेट हिना मिना गरेको अहिले खाली सोलार मात्र बिद्यालय जोडेर मोबाईल चार्ज गर्ने भएको कक्षा ८ का बिद्यार्थीले बताएका छन् ।
बिद्यालयको कार्यालयमा बढी नभए पनि एउटा कम्प्युटर त अनिवार्य हुनु पर्न हो त्यो पनि नभएको बिद्यार्थीलाई कम्प्युटर बिषय पढाइ हुने भएको भएपनि बिद्यालयमा बिना कम्प्युटर नभएको बिद्यायलमा खाली सोलार जोडेर देखाउ मात्र खोजेको र अरु कामका लागि नभएर मोबाइल चार्ज गर्नाका लागि मात्र सोलार जोडेको श्री पंञ्चलक्ष्मी आधारभुत बिद्यालयमा शिक्षक जंग बोहराले बताउनु भएको छ ।