युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
434 पटक पढिएको

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ पाटा स्थायी घर भएका लालचन्द्र पाध्याय (उनको स्थानिय नाममा डक्क भनेर पनि चिनिने) ब्यक्ती भारतबाट नेपाल आउने क्रममा बिच बाटोबाटै बेपत्ता भएका छन । अन्दाजी ३८ बर्ष उमेर भएका, पाँच फिट चार इञ्ज उचाई, गहुँ गोरोहोलिया सहित प्रमाणित भएका उनको खोजी कार्य भैरहेको छ । उनी बिगत केहि महिना देखी भारतको उत्तराखण्डको पौडी गडवालमा मजदुरी गदै आएका थिए ।

फाल्गुण ९ गते पौडी गडवालबाट घर फर्केका थिए । घर फर्कने क्रममा भारतको नजियाबाद हुँदै बनबसा आएका थिए । नजियाबादबाट बनबसा आउने क्रममा अन्तिम पटक नजियाबाद भएको बेला सम्पर्क भएको आफन्त वीर बहादुर सेजुवालले बताएका छन । उनको खोजि कार्यकालागी उनका अफन्त भारतमा रहेका वीर बहादुर सेजुवाल र भतिजा खडकराज पाध्याय दुइदिन देखि खटि रहेका तर बेपत्ता पाध्यायको कतै पनि पत्तो लाग्न भने सकेको छैन ।

उनको खोजीका लागी घर देखि आफपन्त जनहरु पनि सम्पर्क भएको स्थान सम्म खोजी कार्यमा निष्किसकेको जानकारी आएको छ । यसरी तिन दिन बिति सक्दा पनि उनि कता छन भन्ने कुराको कुनै पनि पत्तो नलाग्दा चिन्तित भएको आफन्त जय बहादुर रावत दुखेसो पोख्छन । यसरी तिन दिन बिति सक्दा पनि उनको अत्तो पत्तो नलागे पछि भारतमा रहेका बिभिन्न जनसम्पर्क समितिका पदाधिकार, आफन्तजनहरुले उनको खोजीका लागी सम्पुर्ण सबैलाई आग्रह गरेका छन ।

भारतका बिभिन्न ठाँउमा गठन गरिएका जन सम्पर्क समितिहरु पनि खोजी कार्यमा लागेका छन । यसरी बेपत्ता भएका पाध्यायलाई कहि कतै संकास्मद रुपमा केही पत्तो पाएमा भारतका लागि सम्पर्क नम्बर ००९१७३१०९८३०१५ र नेपालका लागि ९८४३९०३५८० मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन हुन आफन्तजनहरुले आग्रह गरेका छन ।

May be an image of 1 person and beard

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!