युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
343 पटक पढिएको

बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा रहेको क्रेटर जोन एकेडेमीले शुक्रबार एक कार्यक्रमका साथ शिक्षक अभिभावक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकै गुढस्तरिय शिक्षा प्रदान गरणदै आएको यश बिद्दालयमा कक्षा १२ सम्मको अध्यायन अध्यायपन भैरहेको छ । ७०० बढी बिद्दार्थी रहेको यश बिद्दालयमा ३५ जना बढी शिक्षक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बिद्दालयमा आई परेका चुनौती, समस्या, बिद्दार्थीको सिकाई उपलब्धि र आगामी दिनमा बिद्दालयल गर्नु पर्ने बिषयमा अन्तर्क्रिरया भएको थियो । कोभिट १९ को महामारी जस्तो समयमा पनि बिद्दालयले डिजिटल बिधिवाट पठन पाठन गरेर बिद्दालयको सिकाई गुणस्तर खस्कन नदिएको बिद्दालयका प्रिन्सिपल मीन बहादुर कार्कीले बताएका छन । शिक्षक अभिभावक अन्तर्क्रिरयाबाट आगामी दिनहरुमा बिद्दालयको गुणस्तर र विद्दार्थीको सिकाईलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । अन्तर्कृया कार्यक्रममा बोल्दै बिद्दालयका प्रिन्सिपल एवम् अन्तर्कृयाका अध्यक्ष मीन बहादुर कार्कीले निजि विद्दालय कमाउने थलो मात्र भएको केही कोहीले सोचेता पनि शैक्षिक गुणस्तरमा सरकारी बिद्दालय भन्दा चौगुणा गुणसणतर भएको बताएका छन ।
शुक्रबार भएको शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रममा पटक पटक अभिभावक भेला सम्पन्न गरि विद्दालय तथा बिद्दार्थीको स्तर उन्नतिमा सहयोग गर्न पहल गर्ने निर्णय भएको छ ।
शैिक्षक गुणस्तर सुधार गरणन अभिभावक तथा शिक्षकले आफ्ना विद्दार्थीलाई मोवाईलफोनको उचित रुपमा प्रयोग भए नभएको एकिन गर्नु पर्ने विषयमा निरणणय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!