युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
167 पटक पढिएको

 

बाजुरा- सुदुरपश्चिम् प्रदेश प्रमुख देवराज जोशी जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पुग्नु भएको छ । सनिवार गाउँपालिका पुगेका प्रमुख जोशीले दुई वटा नवनिर्मित भवनहरुको उद्घाटन गर्नुभएको हो । गाउँपालिका को वडा न . ४ को खापर देवस्थली माध्यामिक बिद्यालयको र वडा न. ५ मा रहेको मष्टेशोरी मा . बि को नव निर्मित भवनको उद्घाटन जोशी द्वारा उद्घाटन गरिएका हुन । प्रदेश प्रमुख जोशी प्रदेश प्रमुख बनेपछि पहिलो पटक हिजो गृह जिल्ला बाजुरा आइपुग्नु भएको थियो । प्रमुख जोशीलाई हिजो बुढीगंगा नगरपालिकाका विभिन्न स्थानमा बाजा गाजा सहित फुला माला अभिर सहित भव्य रुपमा स्वागत गरिएको थियो । प्रमुख जोशीको जिल्ला भर भ्रमण गर्ने उदेश्यका साथ बाजुरा आउनुभएको छ ।

हिजो मात्र गृह जिल्ला पुगेका प्रमुख जोशी आज जिल्लाको छेडेदह गाउँपालिका पुग्नुभएको हो । जोशीलाई त्यहाँ पनि भब्य स्वागत गरिएको छ । जोशीको सोही गाउँपालिकाको वडा न . ७ मा पनि भेटघाट कार्यक्रम गर्ने तयारी थियो तर मौसम खरावीका कारण दुई वटा बिद्यालयको भवन उद्घाटन गरेर आज नै फर्किनु भएको नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाका सभापति हर्क बहादुर रावतले जानकारी दिनुभएको छ । प्रदेश प्रमुख जस्तो गरिमामय पदमा बाजुराको उर्वर भुमिमा जन्मेका जोशी नियुक्त भएर गृह जिल्ला आउँदा कांग्रेस आस्थावान नेता कार्यकर्ताहरु हर्षित भएका छन् । यस अघि नेपाली कांग्रेस को नेतृत्व गर्ने जोशी पुर्व संविधान सभा सदस्य र माहाधिवेशन प्रतिनिधि समेत रहनु भएको थियो । कुशल इमानदार भद्र सालिन सक्षम नेतृत्व गर्ने क्षमता भएका जोशी यस अघि पनि कांग्रेस बाजुराका लागि बलियो नेताका रुपमा परिचीत हुनुहुन्थ्यो ।

जोशी प्रदेश प्रमुखमा नियुक्त भएपछि बाजुरा कांग्रेसका लागि थप बलियो आधार तयार भएको कांग्रेस नेता कार्यकर्ताहरुले बताउने गरेका छन् । प्रदेश प्रमुख देवराज जोशी द्वारा गाउँपालिकाको वडा न. ५ को मष्टेशोरी मा . बि को नवनिर्मी भवन उद्घाटन कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो । रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेश का प्रदेश प्रमुख माननिय श्री देव राज जोशि रहनु भएको थियो । कार्यक्रममा अथिति , खप्तड छेडेदह गाउपालिका अध्यक्ष नर बहादुर रावत, गाउापालिकाकी उपाध्यक्ष कुन्ती साउद, बुढिगंगा नगरपालिकाकी उपप्रमुख तारा थापा खाति, पमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्याल, लगायत कांग्रेस आस्थावान नेता कार्य कर्ताको उपस्तिथि रहेको थियो । त्यसै गरि वडा न . ४ को खापर देवस्थली माध्यामिक बिद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रम खापर देवस्थली मा बि का बिद्यालय समिति अध्यक्ष प्रेम रावतको अध्यक्षतामा सम्पन्न भएको हो ।

,अध्यक्ष रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति सुदुरपश्चिम प्रदेश का प्रदेश प्रमुख देव राज जोशि रहनु भएको थियो बिशिस्ट अथिती बुढिगंगा नगरपालिका उप प्रमुख तारा थापा खाती खप्तड छेडेदह गाउपालिका अध्यक्ष नर बहादुर रावत, गाँउापालिकाकी उपाध्यक्ष कुन्ती साउद, बुढिगंगा नगरपालिकाकी उपप्रमुख तारा थापा खाति, पमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्याल, लगायत कांग्रेस आस्थावान नेता कार्य कर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जोशीले बाजुरा जिल्लाको बिकास र बाजुरेली जनताको हितका लागि सधै निश्वार्थ भावनाले अहोरात्र जनताको सेवामा सर्मपित रहेको अवगत गराउनु भएको थियो । राजनितिमा लागदेखी निरनतर बिकास र परिवर्तनका लागि सकस प्रयास गर्दै आएको बताउदै प्रमुख जोशीले अव पनि प्रदेश प्रमुखको हैसियतले तेरो मेरो नभनि जिल्लाका सवै पालिकाको आर्थिक,सामाजिक बिकास र बाजुरेली जनताको जिवनशैलि परिवर्तन गर्नका लागि सदैव जनताको साथमा रहने समेत बताउनु भयो । बाजुरेली जनताको दुखेका घाउँहरुमा मलम पट्टि लगाउन र बाजुरेली बासिहरुका मुखारबिन्दुमा   हर्ष देख्ने  राजनिति जिवनको लक्ष रहेको पनि बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!