युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
321 पटक पढिएको

बाजुरा–जिल्ला अस्पताल बाजुरामा उपचारत बिरामिलाई मोडेल एवम् पत्रकार चिरञ्जिवी खड्काले रगत दान गरेका छन् । लामो समय देदि अस्पतालमा उपचारत जिल्लाको बडिमालिका नगरपालिका २ माजिगांउ स्थायी घर भएकी ५२ बर्षिया  भिणि सनाइलाई रगतको अभावमा मृत्युको दासाँधमा रहेकी पत्रकार खड्काले आज अस्पतालमै पुगेर रगत दान गरेका हुन । निज सनाइलाई ए पाेजेटिभ  रगतका अभाव छ भन्ने खबर सुनेपछी खड्काले अस्पतालमै पुगेर रगत दान गरेको बताइएको छ ।

आफ्नो एक थोपा रगतले कसैको ज्यान जोगिन्छ भने आफुले रगत दिनु आवश्यक ठानेर रगत दिएको खड्काले बताएका छन् । उनले भने रक्तदान सबैभन्दा ठुलो दान हो । मेरो एक थोपा रगतले उहाँको ज्यान बाच्छ भने यो कुनैठुलो कुरा पनि होइन। मेराे बलड ग्रप र उहाँकाे बलड  ग्रप   मिल्याे र दान गर्ने अवसर पाँए  मैले लाई लाग्छ मानव सेवा नैसवैभन्दा ठुलो धर्म हो । र रक्त दानभन्दा ठुलो अर्को कुनै दान हुन सक्दैन । रक्तदान गरेर गरिव दुखि पिडिहरुको सेवा गर्न पाउनु र आफ्नो एक थोपा रगतले कसैको ज्यान जोगिनु झन आफ्ना लागि अवसरको बिषय भएको पनि खड्काको भनाई रहेको छ । खड्का जिल्लामा संचालित लोकतन्त्र बिहानी न्युजमा सम्बाददाताको रूपमा कायर्रत रहेका छन भने यस अघि एक दजर्न भन्दा बढीगितहरूमा अभिनय समेतर गिरसकेका छन् । खड्का पत्रकारीता र कलाकारिता क्षत्रमा निरनतर क्रियासिल छन् । उनका  अनसार निज सनाई२०७८\११ ७ गते यक्कासि कपडामा आगो लागि जलेकि थिइन् । उनि एकल महिला समेत हुन । उनको घरको आर्थिक अवस्था निकै नाजुक छ । उनका छोरा शुरेस सनाई रोजगारिकोसिसलसिलामा भारत गएका थिए। आमाको खबर सुनेपछी शुरेस भारतबाटघर फर्केर आगोले जलेको ८ दिनपछी मात्र उनलाई जिल्ला अस्पताल बाजुरामा उपचारका ल्याइएको थियो । घरको आर्थिक अवस्था नाजुक भएकी सनाइलाई रगतको आवश्यक परेको हुदा नेपाल बक्सिङ संग राष्ट्रिय खेलाडि ,   समेत रहेका मोडल तथा पत्रकार चिरञ्जीवी खड्काले रगत संगै केही आर्थिक सहयोग समेत गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!