युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
383 पटक पढिएको

संखुवासभा सामूहिक हत्या प्रकरण: तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो - Singhadurbarnews

बाजुरा- भारतमा यहि साताको सनिवार एक नेपालि युवककाे आफ्नै आफन्तहरुले कुटपिट गरि विभत्स हत्या गरेका छन। जिल्लाको बुढिगंगा नगरपालिका वडा न. ८ खारेखेत स्थायि घर भई भारतमा काम गर्दै आएका अन्दाजी ४० बर्षिया  मंगल लुहारको हत्या गरिएको मृर्तकका साला दिल बहादुर सेरालाले जानकारी दिए।
उनका अनुसार मृर्तक मंगल लुहार लामो समय देखि भारतको दिल्लीको सदरबजार शिवमार्केटमा चौकिदारी गर्दै आएका थिए ।भारत प्रहरीको अनुसन्धानमा मुर्तक लुहारको हत्या भने आफ्नै गाँउका नाटेदारहरुले गरको खुलेको उनले बताए । गत सनिवार बिहान करिब ४ः०० बजे तिर उनको कुटपिट गरि बिभत्स हत्या गरिएको थियो । हत्या गर्नेमा मृर्तककै गाउँका भरत लुहारका छोरा देविन्द्र लुहार र भाई दीपक लुहार, किसन लुहार, अर्जुन लुहार, पारस लुहार र सम्शेर मिजार रहेका छन् । उनिहरु सवै जना मिलेर कुटपिट गरी बिभत्स हत्या गरेका हुन। हत्यामा संलग्न सवैजना भएता पनि हत्याका प्रमुख पात्र भने अन्दाजी २३ बर्षिया  देवेन्द्र लुवार रहेको उनका नाटेदार राकेश बि.कले बताएका छन् ।

नातेदार बि.क का अनसार हत्या हुनुभन्दा केही समय अगाडी सोही ठाँउमा हत्या गर्नेहरुले चोरी गरेका थिए । उनिहरुले चोरी गरेको कुरा मृर्तक मंगल लुहारले प्रहरीलाई खुलासा गरि दिएका थिए । आफुहरुलाई चोरेको कुरा प्रहरीलाई भनि दिएको भन्दै हत्यामा संलग्न प्रमुख पात्र ठहरिएका देवेन्द्र लुहारले मृर्तक मंगल लुहारलाई ज्यान मार्ने धम्कि समेत दिएका थिए । हत्यामा संलग्न सवैजना भारतिय पहरीको नियन्त्रणमा रहेका छन् भने हत्याका प्रमुख पात्र मानिएका देवेन्द्र लुवार भने हत्या गरेर भारतबाट फरार भएर नेपाल आइसकेको बताइएको छ । कुटपिट गरि आफ्नै आफन्तको हत्या गर्ने सवै जनालाई कारवाही हुनुपर्ने माग मृर्तकका परिवारको रहेको छ ।

यता यो घटना बारे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चर्तुभुज ओझालाई सोध्दा यो बिषयमा जिल्ला प्रहरी कार्यालयलाई मौखिक जानकारी आएको र पिडित पक्षले कितानी जाहेरी भनेनदिएकोबताउनु भयो । आफुहरुलाई मौखिक रुपमा एकजना घटनाका प्रमुख पात्र मानिएका देवेन्द्र लुवार फरार भएरनेपाल आएको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्तकोे खोजी कार्य जारी रहेको पनि बताउनु भयो । साथै भारतिय प्रहरीहरु संग समोन्वय गरेर घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव निरिक्षक ओझाको भनाई छ । पिडित पक्षले किटानि जाहेरी नआएको हुदा मौखिक रुपमा भनेकै आधारमाखोजि कार्य जारि रहेता पनि किटानि जाहेरी दिएपछी मात्र घटनाको थप अनुसन्धान गर्ने तयारी जिल्ला प्रहरी कार्यालय बाजुराको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!