युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
362 पटक पढिएको

राम बहादुर दानी
फाल्गुण २१ गते २०७८ हिमाली बाजुरा

No description available.
बाजुराः शुदुरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीलाई हिमाली गाँउपालिकाले भब्य स्वागत गरेको छ । गाँउपालिकाको कार्यालय धुलाचौरमा भएको स्वागतमा ठुलो जनमानसको उपस्थिति रहेको थियो ।

No description available.
शुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख जोशीको एकसााता गृह जिल्ला बाजुराको लागि फाल्गुण १२ गतेबाट भ्रमण तय भएको थियो । प्रदेश प्रमुख जोशीको शुक्रबार नवौँ दिनमा हिमाली गाँउपालिकाको धुलाचौरमा भब्य स्वागत गरिएको हो ।स्वागत  कार्यक्रम हिमाली गाँउपाकिाका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यत्रसmममा हिमाली गाँउपालिकाका उपाध्यक्ष चन्द्रा बुढा, बुढीगंगा नगरपालिकाकी उप प्रमुख तारा खाती, प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेल, प्रहरी नायव उपरिक्षक चतुर्जुज ओझा रहनु भएको थियो ।

No description available.
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला काढर्य समिति सचिव भरत बहादुर रोकाया, प्रदेश प्रमुखका स्वकिय सचिव अफिलाल जोशी, नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेश सदस्य धनराज पण्डित, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी कमल बहादुर बुढा, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी राधिका सिंह, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सचिव रनसिंह बहादुर अएडी, हिमाली गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष सूरेन्द्र बहादुर मल्ल, वडा नं. ५ का वडा अध्यक्ष अम्मलाल कार्की, नेपाली काँग्रेसकी नेतृ उमा रोकाया, नेतृ तारा रोकाया (डडाल) लगायतको उपस्थिति रहेको थियो ।

No description available.No description available.
भौगोलिक रुपमा अतिनै कठिनायी रुपमा रहेको हिमाली गाँउपालिका अँझै पनि बिभिन्न बाधा अड्चन र समस्यामा गुज्रि रहेकोले यस क्षेत्रका लागि प्रदेश प्रमुखले बिशेष बिकासमा जोड दिनु पर्ने कुरामा आग्रह गरेका छन । स्वागत कार्यक्रमको हिमाली गाँउपालिकाकी उपाध्यक्ष चन्द्रा देबि बुढाले गर्नु भएको थियो भने कार्यक्रमको संचलन हिमाली गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष अम्मलाल कार्कीले गर्नु भएको थियो ।
स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै शुदुरपश्चिम पदेशका प्रदेश प्रमुख तथा कार्यक्रममा प्रमुख अतिथी देवराज जोशीले हिमाली गाँउपालिका भेगिय र बर्गिय रुपमा अतिनै बिकट भएकोले आफु कुनै पनि राजनितिक दलको ब्यक्ति नभई सिंगो शुदुरपश्चिमेली जनताको सााझा ब्यक्ती भएकाले आफुले शुदुरपश्चिमका सबै जिल्लाहरुमा समान रुममा हेने कुरामा प्रतिबद्घता गर्नु भएको छ ।

No description available.

यसै क्रममा शुदुरपश्चिमको दुर दराजमा रहेको बिकट हिमाली गाँउको बिकासका लागी आफुले कुनै पनि कसुर नराख्ने र यस क्षेत्रका कुनै आएका प्रस्तावहरुलाई आफुले पहल गर्ने ठाँउमा कुनै पनि कसुर नराखेर सिफारिसका लागि अनुरोध गर्ने जनाउनु भएको छ । गाँउपालिका भरीका सबै समस्याहरु आफु समक्ष आएमा केन्द्रिय सरकारका बिभिन्न निकाय सम्म पुर्याउने र सम्बन्धीत क्षेत्रका अग्रजहरुले त्यस बिषयमा धाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!