
बाजुरा –जिल्लाको बडमिालिका नगरपालिका वडा न. ८ मा अवस्थित सुदुर पश्चिमाअञ्चल बिश्वबिद्यालय बाजुरा क्याम्पसमा ने बि संघ बाजुरा द्वारा नव आगन्तुक बिद्यार्थीहरूलाई स्वागत गरिएकाे छ । ने.बि सघ बाजुरा क्याम्पसले आइतवार नवआगन्तुक बिद्र्याथीहलाई स्वागत कार्यक्रमको आयाेजना गरि एक औपचारिक कार्यक्रमका बिच स्वागत गरेकाे हो । औपचारिक कार्यक्रमका बिच गरिएको स्वागत कार्यक्रम ने बि संघ ईकाइ कमिटी अध्यक्ष अनिल सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । सिंहको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रमुख अथिति ने .बि संध बाजुरा जिल्ला कार्यवाहक अध्यक्ष जनक थापा रहनु भएको थियो ।यस्तै कार्यक्रममा बिशिष्ट अथिति बाजुरा क्याम्पस क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित, सहप्राध्यापक काँसी प्रसाद जोशी,रहनु भएकाे थियाे । त्यस्तै कार्यक्रममा अथिति प्रेस युनियनका जिल्ला सदस्य जनक बोहरा, ने.बि संघ बाजुरा क्याम्सका पधातिकारी नवआगन्तुक बिद्यार्थी, लगायत अन्य बिद्यार्थीहरुको पनि सहभागतिा रहेको थिया ।

कार्यक्रममा स्वागत मन्तब्य ने .वि संघ बावजुरा क्याम्पसका सदस्य बल बहादुर बोहराले राख्नु भएको थियो भने कार्यक्रमको संचालन ने. बि संघ बाजुरा क्याम्पसका सहसचिव कमल बि कले गरेका हुन । स्वागत कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अथिति नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिका कार्यवाहक सभापति जनक बहादुर थापाले जहाँ बिद्यार्थीहरु हुने गर्छन त्यहाँ ने. बि संघ हुने गर्छ भन्दै नव आगन्तुक बिद्यार्थीहरुले बिद्यार्थीहरुको हक हितका लागि र बिद्यालय भित्र हुने गरेका अनियमितताका बिषयमा बिद्यार्थीहरुले खुलेर आवज उठाउन सक्नुपर्ने बताउनु भयो । साथै उहाँले बिद्याथीहरुले आफ्नो हक हित र बिद्यालयमा भइरहेको अनियमितताका सवालमा बोल्दै गर्दा काहीँ कतै कुनै प्रकारका चुनौति वा समस्याहरु उत्पन्न भएमा त्यसका लागि ने.बि संघ जिल्ला कार्य समिति सदैव साथमा रहेको पनि नव आगन्तुक बिद्यार्थीहरुmलाई बिश्वास दिलाउनु भएको छ।
यस्तै स्वागत कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुरेश प्रसाथ पण्डितले बिद्यालयको हक हितका बिषयमा बिद्याथीहरुले आफै आवाज उठाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले बिद्यार्थीहरुको गहना भनकै अनुसान हुने बताउदै नव आगन्तुक बिद्यार्थीहरुले बिद्यार्थी आचार संहिताको पालना गरि इमान्दार र लगनसिल हुन पनि अनुरोध गर्नुभयो । क्याम्पसमा अध्यनन् गर्ने मात्र नभई समाजको जम्मिेवार नागरिक समेत रहेको हुदा बिद्यार्थीहरुले बिशेष गरेर पढाई संगै अन्य समाज संग संम्वन्धित बिषयमा पनि सक्षम भई मन कचन र कर्मका साथ अग्रसर भएर लाग्नुपर्ने सुझाव दिनुभएको छ।












