राम बहादुर दानी बाजुरा
नेकपा माओवादी ककेन्द्रबाट पुर्व समानुपातिक संविधान सभा सदस्य एबम तत्कालिन नेपाल सरकारका उद्योगा वाणिज्य तथा अपुर्ति सहायक मन्त्री कर्ण बहादुर बिक केशवलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको नेकपा माओवादीको केन्द्रीय कमिटिीको बैठकले पुर्व सहायक मन्त्री बिकलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिबेशन भएको अढाई महिना पछि नेता केशवलाई केन्द्य्रीय सदस्यमा मनोनित गरेको नेकपा माओवादीका नेता गोरख सार्कीले जानकारी दिएका छन ।











