युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
107 पटक पढिएको

 

बाजुरा – ने . बि . संघ जिल्ला कार्य समिति प्रतिनिधि युवा विद्यार्थी नेता प्रखर वक्ता तपेश रावलले गाउँपालिकामा बिकास कांग्रेसको नेतृत्वमा भएको बताएका छन् । युवा पुस्ताले रुचाएका भद्र सालीन र कुशल स्वभाव भएका सक्षम नेतृत्व गर्न सक्ने क्षमता भएका युवा विद्यार्थी नेता रावल भबिस्यमा बाजुराका लागि बलियो आधार हुन भन्ने बाजुरेली बासिहरुको जनबिश्वास छ । विद्यार्थी राजनीतिमा तलिन रावल विद्यार्थीको हक हित र देशमा हुने गरेका अनियमितताका बिषयमा आवाज उठाउदै आइरहेका छन् ।रावल युवा पुस्ताका ढुकढुकीका रुपमा परिचीत छन् ।

नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाले आयोजना गरेको चुनावी आमसभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।नेता रावलले पाँच बर्षको कार्यकालमा गाउँपालिकाको समग्र बिकासमा उल्लेखनीय सुधार भएको पाइएको बताएका थिए । नेता रावलले गाउँपालिकामा भएको पुर्वाधार बिकासको प्रसंशा समेत गरे । कांग्रेस जस्तो जनताको बिकास र निकास प्रती चासो देखाउने पार्टीले गाउँपालिकामा नेतृत्व पाएपछि बिकास सम्भव भएको उल्लेख गरे । उनले भने स्थानीय सरकार लागू हुनु पुर्व खप्तड छेडेदह गाउँपालिका बिकसमा निकै पछाडि थियो । एहाका अधिकांस बिकट बस्तिहरुमा सडक पुगेका थिएनन् । खानेपानीको अझ बढी समस्या हुने क्षत्र हो । सवै गाउँपालिका बासिहरु विद्युतको पहुँचमा थिएनन् । तर त्यो अवस्थाबाट गाउँपालिका धेरै माथी उठिसकेको मैले महसुस गरेको छु । भौगोलिक विकटका कारण बिकसमा पछाडी परेको बिकासमा योगदान पुर्याउने गाउँपालिकाका जनप्रतिनिधिलाई नेता रावलले धन्यवाद समेत दिएका थिए । साथै उनले गाउँपालिकामा पछिल्लो समयमा कांग्रेस प्रतिको आकर्षणले सिङ्गो बाजुराका कांग्रेसीजनहरुका लागि खुसीको बिषय भएको बताए । छोटो समयमा आफ्ना बिचार व्यक्त गरेका रावलले कम्युनिस्टहरुले जनतालाई झुटा आश्वासन देखाएर देशलाई नै ठुलो दुर्घटनामा पार्न गर्दै आएका कुकर्महरुको नेपाली जनताले सहि मुल्यांकन गरेकै छन् भन्ने कुरामा आफू बिश्वस्त रहेको बताए ।

जनतालाई झुटा आश्वासन दिएर जनताको आखामा छारो फल्ने प्रवृत्ति भएका कम्युनिस्टहरुको जनताले गरेको मुल्यांकनको प्रतिफल आउन धेरै समय बाकी नरहेको पनि उल्लेख गरेका थिए । देशको बिकस र निकासका लागि पाँच बर्षका लागि सरकार चलाउने जिम्मेवारी सुम्पिएका नेपाली जनताको जनमतको अपहेलना गरेर उल्टै जनबिरोधी कार्य गर्ने कम्युनिस्टहरुले आफैले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम गर्दै पतनको यात्रा सुरु गरेको व्यंग्यात्मक टिप्पणी समेत दिएका थिए । देशको बिकास र निकासका लागि अवको स्थानिय निर्वाकनमा सवैले नेपाली कांग्रेसमा आबद्ध भैइ रुख चिन्हमा मतदान गर्नु नै अवको आवस्यकता रहेकोे पनि उनले उल्लेख गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!