युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
385 पटक पढिएको

No description available.

बाजुरा–नेपाली कांग्रेस बाजुराको चुनावी आमसभा कार्यक्रम सम्पनन भएको छ । बिहिवार एक औपचारिक कार्यक्रमका बिच नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको आयोजनामा जिल्ला समोन्वय समितिको प्राङगरमा नेपाली कांग्रेस सुदुरपस्चिम  प्रदेश समिति सभापति बिर बहादुर बलाएरको प्रमुख आथित्यमा संचालन भई चुनावी आमसभा कार्यक्रम सम्पन्न भएको हो ।यस अघि पनि नेपाली कांग्रेस बाजुराले नेपाली कांग्रेस बाजुराका नेता तथा केन्द्रिय सहमकहामन्त्रि बद्रि प्रशाद पाण्डेको प्रमुख आथित्यमा घर घर जाँउ कांग्रेस जिताउ भन्नेृ मुल नाराका साथ चुनावी आमसभा कार्यक्रम सम्पन्न गरेको थियो । फेरी आज पुनः दास्रो पटक सोही नारालाई आत्मसुात गर्दै चुनावी आमसभा कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

No description available.

कार्यक्रममा नेपाली कांग्रेस बाजुराका करिव २ दर्जन भन्दा बढी बक्ताहरले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले अवको नेपाली कांग्रेसको लक्ष जिल्लाका ९ वटै स्थानिय तहमा नेपाली कांग्रेसलाई जिताउने रहेको बताएका हुन् । यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले बलियो कांग्रेस सु्दृद कांग्रेस र एकताबद्ध कांग्रेस बनाउने सन्कल्पका साथ कांग्रेस प्रति आस्थावान सवै नेता कार्यकर्ताहरुको ध्यान जानुपर्ने कुरामा जोड् दिएका थिए । बक्ताहरले कम्युनिष्टहरुको दोहोरो चरित्र जनताले बुझिसकेको बताउदै अव नेपाली कांग्रेस राज्नु बाहेक जनताको अर्को बिकल्प नरहेको बताएका थिए । साथै कार्यक्रममा बक्ताहरुले बोल्ने दुइतिहाइको बहुमतका दिएर नेपाली जनताले देशको बिकास र निकासको आपेक्षा गरेर सत्तामा पठाउदा पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि देश र जनताको हित बिपरित हुने गरी चालेको अलोकतान्त्रिक, असंवैधानिक प्रतिगमनकारी र स्वइक्षाकारी कदमलाई नेपाली जनताले भुल्न नहुने अवगत गराउदैँ फेरी पनि कम्युनिष्टहरुलाई बिश्वास गर्ने आधार नभएको बताएका हुन । कम्युनिष्टहका लागि जनताका सामु लिएर जाने कुनै प्रकारको एजेन्दा नभएकोले अव आसन्न संघिय निर्वाचनमा कांग्रसको जित सुनिश्चित रहेको र कांग्रेस बाजुरामा मात्र नभई देशभर बलियो बन्दै गएको नेताहरुको दावी थियो ।

No description available.

इतिहासको कुनै पनि कालखण्डमा नेपाली कांग्रेस जनतालाई समस्या पर्दा जनताका समस्याहरु समाधान गर्दै आएको जनताको सुख दुखःमा साथ दिने पार्टी भएकोले फेरी पनि देश र जनताको हित देशको बिकास र निकास कांग्रेस बाहेक अन्य राजनिति दलले गर्न नसक्ने दावी गर्दै सवैलाई नेपाली कांग्रेसमा आबद्ध हुन समेत आग्ह गरेका थिए । नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति रामसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको चुनावी आमसभा कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका सभापति बिर बहादुर बलाएर प्रमुख अथिति रहनु भएको थिायो । कार्यक्रममा बिशिष्ट अथिति नेपाली कांग्रेस प्रदेश महामन्त्रि मेघराज खड्का, नेपाली कांग्रेस बाजुराका नेता पुर्व भुमि सुधार सहायक मन्त्रि जनक राज गिरी, , नेपाली कांग्रेस पुर्व जिल्ला कार्य समिति सभापति द्वय कबिराज पण्डित, मन बहादुर रावल, पुर्व सम्बिभान सभा सदस्य तथा महाधिवेशन प्रतिनिधि महा नेपाली , महाधिवेशन प्रतिनिधि पदम बहादुर शाही, महाधिवेशन प्तिनिधि महिला नेतृ जुना दानी महिला संघ अध्यक्ष अमृता सिंह, प्रदेश कार्य समितिका प्रमुख एवम प्रनितिधि जिल्ला कायृ समितिका प्रमुख एवम प्रतिनिभि जिल्लाका ९ वटै पालिकाका सभापति, नेपाली कांग्रेसका बिभिन्न भातृ तथा सुभ्यछुक सस्थाका प्रमुख एवम प्रतिनिधि, लगायत बाजुरा जिल्ला भित्रका कांग्रेस प्रति आस्थावान नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख आकर्षक  प्रमुख अथिति प्रदेश सभापति बिर बहादुर बलाएरले देश यतिवेला निकै अफ्ठ्यारो अवस्थामा रहेको बताउनु भयो । कम्यनिष्टहरुको अहम्कारका कारण देश संकटयुक्त अवस्थामा पुगेको उहाँको भनाई थियो । साथै उहाँले जनतालाई समस्या पर्दा समस्याा समाधानका लागि कांग्रेस चाहिने गरेको दावी गर्नुभयो । देश र नेपाली जनता संकटमा रहेको अवस्थामा कांग्रेसले अग्रणी भुमिका निर्वाह गर्दै आएको बताउदै जनताले अवको आसन्न स्थानिय निर्वाचनमा जनताका मागहरलाई सम्बोधन गर्ने पार्टीलाई मात्र साथ दिनुपर्ने आवश्यक रहेकाे स्पस्त पार्नुभयो । साथै उहाँले नेपाली कांग्रेस प्रति आस्थावान नेता कार्यकर्ताहरु लगायत अन्यलाई गरेको जसले जनताका समस्यहरुलाई सम्बोधन गर्ने गर्दछ सोही पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो । सकेसम्म देशको बिकास र निकासका लागि सम्पुर्ण नेपाली जनताले राष्टियता लोकतन्त्र र समाजबादको सिद्धान्तलाई आतमसात गरेको नेपाली कांग्रेसमा आवद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै कार्यक्रमलाई सम्बोधन गनुृहुदै जिल्ला कार्य समितिका सभापति रामसिंह रावलले आफु जिल्ला कार्य समितिको सभापतिको हैसियतले बलियो कांग्रेस र एकताबद्ध कांग्रेस बनाउने संकल्पका साथ लागिपरेको सवैलाई अवगत गराउनु भयो । साथै उहाँले जिल्लाका ९ वटै पालिकामा कांग्रेस जिताउने अभियानका साथ कांग्रेस जिल्ला कार्य समिति बाजुरा चुनाव केन्द्रित भएको पनि बताउनुभयो । सकेसम्म जिल्लाका सवै पालिकामा कांग्रेसले चुनाव जित्छ भन्ने कुरामा पनि आफु बिश्वस्त रहेको बताउनु भएको छ । कार्यक्रमको बन्द सत्र पनि आजै सम्पन्न हुने नेपाली कांग्रेस बाजुराले जनाएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!