युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
144 पटक पढिएको

 

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट जना प्रतिभासालि कुसल , सक्षम नेताहरुले गाँउपालिकाको अध्यक्षका लागि दावी गरेका छन् । स्थानिय निर्वाचन नजिकिए संगै उम्मेदवारी घोषणा गर्ने क्रममा उक्त गाउँपालिकामा ११ जनाले दावी गरेका हुन् ।,जसमा गाँउपालिका अध्यक्ष नर बहादुर रावत, पुर्व जिल्ला कार्य समिति सदस्य तथा पुर्व पार्टी प्रवक्ता नर बहादुर शाही,खप्तड छेडेदह शिक्षक महासंघ अध्यक्ष, खडक बुढा,  पुर्व जिल्ला कार्य समिति सदस्य धन बहादुर रावत, पुर्व नेपाल शिक्षक संघ सिजल्ला अध्यक्ष मिन बहादुर धामी, निवर्तमान तरुण दल अध्यक्ष तथा जिल्ला कार्य समिति सदस्य कुम्भ नाथ योगी,प्रदेश सभा क्षत्र न। ९ख० का सदस्य परे नाथ योगी, ताल बहादुर रावत् तेज बहादुर कठायत, नेपाल दलित संगका जिल्ला अध्यक्ष भिम बहाद्र नेपाली रहेका छन् । आफुलाई अध्यक्षका लागी सक्षम ठहर गर्दै दावी गरेका यि ११ जना सवै आफुमा सक्षम कुसल, इमान्दार निदर र जुझारु नेतुत्वका रुपमा चिनिन्छन् । सुवैको पार्टी सुदृढिकरण गाँउपालिकामा कांग्रेस बलियो बनाउने कुरामा उत्तिकै योगदान रहेको छ । ११ जना मध्य १ जनालाई छान्न पनि निकै सकस देखिएको छ । यतिवेलान मतदाताहरुमान पनि निकै उकुसमुकुस परेको छ । हेर्दा अध्यक्षका दावेदार रहेका यि ११ जना एक अर्कामा कोही पनि कमजोर देखिदैनन् । छेदेदहलाई नेतृत्व गर्ने व्यक्तिको अभाव छैन । तर सक्षम नेतृत्व गर्ने व्यक्तिको अभाव हो ।गाँउपालिका भित्रै प्रदेश तथा जिल्ला स्तरको नेतृत्व गर्ने नेताहरु छन् । तर नेतृत्व गर्ने जनि व्यक्तिहरु छन् त्यत्तिकै गाउँपालिकाले बिकासको गतिमा भने तिव्रता पाएको छैन।

 

गाउँपालिका आफैमा सम्भावना बोकेको क्षत्र हो । प्रवल सम्भावना र उचित स्रोत समाधन प्रयाप्त भएर पनि गाँउपालिकाको बिकासको गति सुस्त हुन निकै दुखःद बिषय हो । जिल्लाका ९ वटै पालिकाको तुलनामा भौगोलिक बिकटता र बिकासका पुर्वाधारहरुको न्यन पहुचका कारण पिछडिएको गाउँपालिकामा स्थानिय सरकार आइसकेपछी को आर्थिक र सामाजिक बिकासले केही रुपमा गति लिएता पनि जनताले अपेक्षा गरेअनुसारको कुनै काम हुन सकेको छैन् । पुर्वाधार बिकासमा भने गाउँपालिकाले केही रुपमा फड्को मारेको छ । अवको गाउँपालिका बासिको माग भनेको गाउँपालिकाको समग्र बिकासका लागि योगदान पुर्याउन सक्ने सक्षम कुसल, जुझारु नेतृत्वको आवश्यक छ । जसले गाउँपालिकाको मुहार फेृर्न सक्छ। जसले गाँउपालिको आर्थिक र सामाजिक बिकासमा टेवा पुर्याउन सक्छ । जसले गाउँपालिका बासिका सयौँ बर्ष देखिका समस्याहरुका समानधान गर्न सक्छ, जसले समृद्ध खप्तड छेडेदह र सुखी खप्तड छेडेदह बासीको परिकल्पनालाई आफ्नो राजनिति जिवनको मेरुदण्डका रुपमा लिन्छ र त्यस अभिभारा पुरा गर्छ । जो उम्मेदवार खप्तड छेडेदहका कांग्रेसीहरुको मात्र नभई समग्र खप्तड छेडेदह वासीको हितका लागि वकालत गर्ने होस् । जसले गाँउपालिका भित्रका अनियमितता बकिृति बिसंगतिहरुका बिरुद्ध अवाज बुलन्ध गर्न सकोस् । जनताका जनभावना अनुकुल काम गर्न सकाेस् । गाउँपालिका बासिका  समस्याहरूकाे समाधान गर्न सक्ने सभ्य र सुस्स्कृत खप्तड छेडेदह परिवर्तित र रुपात्तरित छेदेदह बनाउने संकल्प गर्न सकोस् ।

यतिवेला बिशेष तह नेतृत्वमा युवा पुस्ता र नेतृत्व परिवर्तन अहिलेको प्रमुख आवश्यकता हो । पार्टीका अग्रज नेता गणहरुले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग युवा पुस्ताको छ । पार्टीको हित र गाँउपालिकाको हितका लागि युवा पुस्तचालाई नेतृत्व गर्नुपर्ने यवा नेताहरु उम्मेदवारहरु बताउन्छन। सुदृद कांग्रेस एकटाबद्ध कांग्रेस र बलियो कांग्रेस बनाउनुका साथै गाउँपालिकाको आर्थिक, सामाजिक र पुर्वाधार बिकासका लागि युवा पुस्ता नेतृत्वमा आउदा उत्तम हुने अध्यक्षका दावेदार समेत रहेका युवा नेता वडा न।६ का वडा अध्यक्ष तथा तरुण दल पुर्व जिल्ला अध्यक्ष कुम्भ नाथ योगीले बताए । यतिवेला नेतृत्वमा केही युवाहरुको नयाँ अनुहारले राजनितिमा फरक तरङ्ग ल्याउने सम्भावना भने देखिन्छ । अधिकांस युवाहरु युवहरुको साथमा देखिन्छन्। युवा पुस्ताले नेतृत्व समानल्नु पार्टी र पालिका बासी दुवैका लागि हित हुने उनको भनाई छ । यो सव युवाहरुले मात्र गर्न सक्छन् भन्न नसकिने लामो समय सम्म पार्टीमा त्याग तपस्या र योगदान दिएका अग्रज नेताहरु बताउन्छन् ।आफुहरु पनि नेतृत्व गनै सक्षम रहेको उनिहरुको ठहर छ । त्यस्तै गाउँपालिकाको उपाअध्यक्षका लागि ७ जनाले दावी गरेकी छन् । गाउँपालिकाका उपाअध्यक्ष, कुन्ति बुढा साउँद, बिसु देवी  नाथ्, सारा पण्डित, सत्य कुमारी राेकाया, धर्मा बुढा कठायत,काेकिला शाह रहेकी छन् ।यि सवै उम्मेदवारहरू मध्य अध्यक्ष अथवा उपाअध्यक्षा काे बन्ने भन्ने  कुरा अहिलेनै भन्न सकिने अवस्था भने छैन । सवै जना बलियाे नेताका रूपमा स्थािपित छन्र ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!