युनिकोड    राशिफल    एफएम रेडियाे                        
324 पटक पढिएको

बाजुराः जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा स्थायी घर भएकी नन्दा थापाले नेकपा एमालेबाट बडीमालिका नगरपालिकाको उपमेयरको लागि टिकट पाएकी छन । बिगत लामो समय देखि पत्रकारिता पेषाबाट आवाज विहिनका आवाजहरुलाई बुलन्द गर्दै बिभिन्न समुदायको आवाजलाई माथी उठाउदै आएकी थापालाई नेकपा एमाले बडीमालिका नगर कमिटीले नगरको लागी उपमेयरमा टिकट दिएको छ ।

२०६५ सालबाट आफ्नो औपचारिक यात्रा पत्रकारिता संग जोडेकी थापाको एक दशक लामो पत्रकारिताको निकै नै अनुभव रहेको छ । बिभिन्न बर्गमा मानिसहरुको आवाजलाई राष्ट्रियकरण गर्दै समाजमा बेग्लै छवि बनाएककी थापालाई उप मेयरका लागि बलियो उम्मेद्वारी ठान्दै टिकट दिएको हो ।

नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालमा रही पत्रकारिता गरेकी थापालाई बिशेषतः बाजुरा जिल्लाका सबै बस्तीहरुले चिन्ने गरेको छ । लामो समय सम्मको पत्रकारिता पेषाबाट नै समाज सेवा गरेकोले आफुलाई सबैले बिश्वास गर्ने उनि बताउछिन ।

नेपाल पत्रकार महासंघ बाजुराको सचिव र प्रेस चौतारी नेपालको अध्यक्षमा बहुमतमा बिजयी हुदै उनी खुला राजनितिमा आएकी छन । लामो समय देखिको पत्रकारिता पेषालाई भने उनले सदाका लागि बिश्राम लिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!