युनिकोड    राशिफल    एफएम रेडियाे                        
436 पटक पढिएको

बाजुराः स्वामीकार्तिक खापर गाउपालिकामा पनि नतिजा आउन सूरु भएको छ । कुल मतदान संख्याको २२४७ मत गणना गर्दा वडा न १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय बि.क.ले उनका प्रतिस्पर्धी कात्तिके ब.क.लाइ पराजित गरेका हुन । वडा नं. २ मा नेपाली काँग्रेसका बिष्णु बुढाले नेकपा एमालेका मन बहादुर महतरालाई हराएका थिए ।

हाल सम्म स्वामिकार्तिक खापर गाँउपालिकामा जम्मा २२४७ मत गणना गर्दा २ वटा वडाको नतिजा आइ सकेको छ भने वडा नं. ३ मा काँग्रेस अध्यक्षः ९९८, उपाध्यक्षः ६३४, ३ मा समाजवादी÷माओवादी, अध्यक्षः ६०४, उपाध्यक्षः ५७०, ३ मा एमाले, गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ९९८ मत ल्याएर अग्रतामा रहेको छ भने उपाध्यक्षमा एकिकृत समाजवादी र माओवादीका गठबन्दनले ६३४ मत ल्याएर अग्रता लिइ रहेको छ । त्यस्तै गाँउपालिकाको अध्यक्षमा समाजवादी÷माओवादी गठबन्दनमा अध्यक्ष ६०४, उपाध्यक्षः ५७० मतले पछ्याइ रहेको छ । पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमालेले अध्यक्षमा ५३०, उपाध्यक्षमा ७४९ मत प्राप्त गरेको छ ।

वडा नं. १ को वडा अध्यक्षमा माओवादी केन्द्र ५७३ विजयी र वडा नं. २ को वडा अध्यक्षमा नेपाली काँग्रेस ३५८ विजयी भैसकेको निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिक खापरले जानकारी दिएको छ । बाँकी पदका लागि मत गणना भैरहेको छ । गाँउपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसको अग्रता रहेको छ भने गाँउपालिकाको उपाध्यक्ष पदमा एकिकेत समाजवादी र माओवादी केन्द्रको साझा उम्मेद्वारको अग्रता रहेको छ भने नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष पदका लागी तेस्रो स्थानमा पछ्याइ रहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!