युनिकोड    राशिफल    एफएम रेडियाे                        
281 पटक पढिएको

बाजुराः आइतवार देखि मतगणना सुरु भए पछि बडीमालिका नगरपालिकामा ३ वटा वडाहरुको नतिजा निष्किएको छ । वडा नम्बर १ मा नेपाली कँग्रेसका कृष्ण बहादुर कार्कीले नेकपा एमालेका उम्मेद्वार डबल बहादुर दानीलाई ११४ मतान्तरमा पराजित गरेका थिए भने वडा नं. २ मा नेकपा एमालेका डम्मर महतले नेपाली काँग्रेसका गोपाल बहादुर कार्कीर्ला ४ मतको अन्तरले पराजित गरेका थिए त्यस्तै वडा नं. ३ मा नेकपा एमालेका डबल बहादुर रोकायाले नेपाली कँँग्रेसका दल बहादुर रावललाई २३९ मतले पराजित गरेका छन । वडा नं. २ मा नेकपा एमालेबाट वडा अध्यक्षका विजयी उम्मेद्वार डम्मर बहादुर महतले ३१५ मत ल्याएर विजयी भएका छन भने नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार गोपाल बहादुर कार्कीले ३१५ मत ल्याएर ४ मतको छोनो मतान्तरमा पराजय भएका थिए । वडा नं. २ बाट मेयर पदका लागी नेपाली काँग्रेसबाट ३०१ मत, उपमेयर पदका लागि नेपाली काँग्रेसबाट ३०० मत र नेकपा एमालेबाट ३३५ मत प्राप्त भएको थियो ।
हिजो नै नतिजा प्रकाशन भएको वडीमालिका नगरपालिका वडा नं. ३ को नतिजामा नेकपा एमालेबाट मेयर पदका लागि ४२० मत, उप मेयर पदका लागि ४०० मत र नेपाली काँग्रेसबाट मेयर पदका लागि १४८, उपमेयर पदका लागि १७३ मत प्राप्त भएको थियो ।

तिन वटा वडाको नतिजा प्रकाशन भए पछि मेयर पदका लागि जम्मा नेपाली काँग्रेसका उम्मेद्वार धनराज पण्डितलाई ९९३ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेद्वार राधिका सिंहलाई ९९७ मत प्राप्त भएको छ भने नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार अमर खड्कालाई ११६० मत प्राप्त भएको छ भने नेकपा एमाालेको तर्फबाट उपमेयरकी उम्मेद्वार नन्दा थापालाई ११५८ मत प्राप्त भएको बडीमालिका नगरपालिका निर्वाचन अधिकृत माधब प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । अहिले वडा नं. ४ को मत गणना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!