युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
288 पटक पढिएको

May be an image of 2 people and people sitting

बाजुरा – नेपाली काँग्रेस निकटको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले  जिल्ला अस्पताल बाजुरामा उपचारर्थ रहेका विरामीलाई फलफुल वितरण गरेको छ ।शुक्रबार प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३१ औं स्थापना दिवस मनाएको हो ।हरेक आन्दोलन व्यवसायिक पत्रकारिता क्षेत्रमा वकालत गर्दै आएको प्रेस युनियन ३१ औं वर्ष पुरा गरी ३२ औं वर्ष प्रवेशको अवसरमा विरामीहरुलाई फलफुल वितरण संगै विभिन्न रोगबाट ग्रसित भएर उपचारमा रहेका विरामीको स्वाथ्य लाभको कामना गरिएको छ ।

May be an image of 3 people, people sitting, people standing and indoor

नेपाल प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावल र प्रेस युनियन केन्द्रीय सदस्य दयाराम पण्डित, बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष अर्जुन नाथ मार्फत विरामीलाई फलफुल वितरण गरि स्थापना दिवस मनाइएकोे नेपाल प्रेस युनियन बाजुराले जनाएकाे छ ।

स्थापना दिवसको फलफुल वितरण कार्यक्रममा सभापती रामसिंह रावल,बडिमालिका नगरपालिका वडा नम्मर ४ का वडा अध्यक्ष अर्जुन नाथ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित, पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदम सिंह,प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले , सचिव प्रशान्तराज जोशी, , प्रेस चौतारी नेपाल बाजुराका सचिव रमित वि।क।लगायत पत्रकारहरुको कार्यक्रममा सहभागी थिए ।२०४८ साल जेठ १३ गते जय प्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरि नेपाल प्रेस युनियनको जन्म भएको हो । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था नेपाल प्रेस युनियन हो ।

May be an image of 2 people and people sitting

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!