युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
303 पटक पढिएको

बाजुरा- हिमाली गाउँपालिका वडा न.६ को पाँडी गाउँमा साउन पुर्णिामा मेला मनाउदै गरिएको छ।

विगत लामो समयपछि मनाउदै गरेको जनैपूणिर्मा अवसरमा साउन पुर्णिामा मेला यसपटक साउन महिनाको २७ र २८ गते मनाउने गरेको छ्न। पुरानो सास्कृतिक पुर्वलाई जोगाउन विशेषगरी यो पर्व मनाउने गरेको छ ।

साउन पुर्णिामा मेलामा गाउँमा विभिन्न ठाउँबाट मेला हेर्न आउने गरेको पाइन्छ । मेलामा विशेषगरी देवता पुजा लगायत देउडा खेल हुने भएको हुनाले टाढा टाढा बाट जात्रामा जात्रुहरु रमाइलो गर्ने आउने गरेको छन ।

एकादशी दिन देखी देवता लागि व्रत बस्ने गरेको छन ।त्यही दिन देखिन देउता पुजा पाट घरमा दियो बत्ती बालेर पुजा लगाउने गरेको स्थानीय को भनाइ छ । दुवादशिको दिनमा बुढिनन्दा मातादेविको दर्शन गर्नका लागि तिर्थयात्रा जाने गरेका छन ।

चौदशीको दिनमा बुढिनन्दा माता को तिर्थ गाइ जल ल्याएर घरमा आउने गरेका छन ।पन्चमीको दिन बाट दिनमा गाउँमा सबैभन्दा ठुलो देवता को रूपमा मनाउने इस्यामी देवता को मन्दिरमा गएर पुजा लगाउने गरेका पाइएको छ।

मन्दिर बाट साझा पुजा गरी घरमा फर्किने गरेको छन । घरमा आएर सार्बजनिक स्थलमा देवता ढोल बजाएर देउता लाई जात्रुहरुलाइ आएका पाउन हरुलाइ देवताले फलफूल दिइने गरेको पाइएको छ।

द्रोसो दिनमा सुदुरपश्चिम सास्कृतिक देउडा खेल खेल्ने गरेका छन। खेलाडी हरुलाई निमन्त्रणा गराउने गरेको पाइन्छ। स्थानीय मान्छे लगायत आएका पाउनासाथमा रहेर देउडा खेल खेल्ने गरेको छ्न।

स-साना होटल तथा पसल ब्यबसाय गरेर गाउँको आर्थिक उन्नतिशील वृद्धि हुनेगरेको छ।होटल ब्यबसाय गरेर दुई दिन सम्म स्थानीय उत्पादन गरेको समान बिक्रीवितरण गरिने गरिएको छ। आएका पाउना देउडा खेल संगै पिङ खेल्ने गरेर मनोरंजन गरेन गरेको छ्न।

देउडा खेलाडी हरुलाई खेलको मुल्यांकन अनुसार खेलाडी स्थर हेरर सबै खेलाडी हरुलाई गाउँ आयोजना गरेको आयोजक टिमले गोप्य रूपमा तोकेको निर्णय अनुसार देउडा खेलाडी हरुलाई पुरुस्कारको व्यवस्थापन गरी वितरण गरेर खेलाडी हरुलाई देउडा खेलप्रति थप उर्जा आउने गरेको पाइन्छ ।

वर्षको वर्षको मनाउने साउन पुर्णिामा मेला विशेषगरी जनैपूणिर्मा को अवसर पारी यो मेला मनाउने गरेको पाइन्छ। पुरानो सास्कृतिक जोगाउन को लागि यो साउन पुर्णिामा मेला मनाउने गरेको छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!