युनिकोड    राशिफल    एफएम रेडियाे                        
315 पटक पढिएको

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीको वडीमालिका नगरपालिका वडा नं. ८ बस्ने एक जना दुध ब्यापारीबाट ५ लिटर अबैध घरेलु मधिरा बरामद भएको छ । निजले दुध बेच्न बजार आउने क्रममा साथमा उक्त घरेलु मधिरा समेत बोकेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गीन्द्र बोगटीले जानकारी दिनु भएको छ ।

निजको नाम पनि गोप्य राखिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ७ बजेतिर उनले बजारमा दुध ल्यउदै गर्दा प्रहरीले चेकजाँच गरी सो मधिरा बरामद गरेको हो । बरामद भएको मधिरा कोष तथा नियन्त्रण कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
निजले ल्याएको अबैध घरेलु मधिराको कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराले मुल्य निर्धारण गरेर जरिवाना तय गर्ने प्रहरी निरिक्षक बोगटीले बताएका छन । उनलाई मधिरा सेवन नगरेकोले छोडिएको छ भने ५ लिटर मधिराको कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराले मुल्य निर्धारण गरेपछि घरेलु मधिरा ऐन अनुसार जरीवाना गरीने प्रहरी निरिक्षक बोगटीले बताएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!