युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
428 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.१ को वडा कार्यालय बिच्छ्या र वडा न.५ को वडा कार्यालय कवाडीमा पञ्जिकरण सेवा प्रवाह गरिएको छ।

पालिका बाट टाढाको दुरीमा रहेको वडाका स्थानीय नागरिकहरु लाई सजिलोसँग गर्नेको लागी पञ्जिकरण काम वडा बाटै सेवा सुबिधा गर्नेको वडा सचिव खटिएको छन । टाढा भएको बिच्छया देखी आउन जान समस्या भएको हुँदा उक्त समस्या समाधान गर्ने विशेषगरी वडा न.१ को वडा कार्यालय बिच्छ्या र वडा न.५ को वडा कार्यालय कवाडीमा पञ्जिकरण सेवा प्रवाह गरिएको छ।

गाउँपालिकाको स्थानीय तहमा लोकसेवा आयोग बाट नखटिएको हुँदा सचीव को समस्या भएको हो । अहिले गाउँपालिका भएको कार्यरत खदार चौथो तहको कर्मचारीलाई काजमा खटिएको छ। हाम्रो गाउँपालिकामा कर्मचारीको अभावको कारणले सबै वडामा खटाउन नसकिने भएकोले टाढा रहेको वडामा बिच्छया र कवाडी वडा कार्यालय खटिएको गाउँपालिका नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।

हिमाली गाउँपालिका भित्र वडा भन्दा टाढा रहेको हुँदा आवतजावत गर्ने निकै समस्या भएको वडामा बिशेष रूपमा रहेको समस्या समाधान गर्ने वडामै वडा सचीव खटाएको छ। पालिका भित्रका जनताका पिडा लाई बुझेर प्रमुख समस्या हेर्दा जन्म मृत्यु बसाइँसराइ सम्बन्ध बिछेदन विवाह दर्ता जस्ता कामकाज सजिलो पार्नेको निमित्त पालिका बाट खरिदार तथा चौथो तहको स्थाइ कर्मचारीलाई साउन महिना देखी कामकाज गर्ने काजमा खटिएको छ।

लोकसेवा आयोगलाई कर्मचारी मागेको छौ। तर माग गरेको अनुसार कर्मचारी पालिकामा नहुदा वडा बाटै हुने कामकाज मा समस्या आएको हो। स्थानीय तहमा रहेका स्थाइ कर्मचारीको कमि भएको हुँदा पालिका बाट टाढा भएको वडा कार्यालयमा कर्मचारी खटिएका छौ।वडा न.१ को वडा कार्यालय बिच्छ्या लाई केन्द्र बनाएर साबित गाबिसमा रहेका गाउँ बस्तीमा रहेका नागरिक सेवा पाएका छन।

त्यसै गरी वडा न.५ को वडा कार्यालय कवाडी लाई केन्द्र बनाइ छिमेकीको वडा टोल र बस्ती गाउँका स्थानीय नागरिक सजिलो पार्ने दुई वडामा पञ्जिकरण सेवा प्रवाह गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!