बाजुरा— आउदो मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानलाई स्वच्छ, सुरक्षित तथा भय रहित वातावरणमा सम्पन्न गर्न हात हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।
जिल्लामा इजजत प्राप्त हतियारहरु कार्तिक ५ गते सम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाएका हातहतियारहरु निर्बाचान भएको एक हप्ता भित्र सम्बन्धीत ब्यक्तीलाई बुझाइने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीको हस्ताक्षेरीत सार्बजनिक सुचनामा उल्लेख गरिएको छ ।
148 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs