युनिकोड    राशिफल    एफएम रेडियाे                        
367 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेस बाजुराले बुधबार पत्रकार सम्मेलन गरेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा भएको अभाञ्छनिय घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको समेतमाग गरेको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ नाटेश्वरी आधारभुत बिद्यालयमा नेपाली काँग्रेसका कार्यकर्ता सञ्जिव अयडी माथी बिना कारण गोली चलाएर हत्या गर्ने नेपाल प्रहरीका जवानलाई तत्काल कार्वाहीको समेत माग गरेको छ ।

मतदान कार्य सम्पन्न भए पछि बिनाकारण प्रहरीले गोली चलाउदा दुई जनाको ज्याँन गएको पनि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री एबम् पाँच दलिय गठबन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यका साझा उम्मेद्वार बद्री पाण्डेले पत्रकारहरुले पुनः निर्वाचनका बिषयमा सोधेको प्रश्नको जवाफ दिदै आफु जहिले पनि लोकतन्त्रको प्रक्षमा रहेकोले निर्वाचन आयोगले गरेको निर्णयलाई मान्ने कुरामा बिश्वस्त गराउनु भएको थियो । नेता पाण्डेले मृत्यु हुने यो पाटी त्यो पाटी भन्दा पनि दुबै जना बाजुराको युवा सम्पति भएकोले घटनाको निन्दा गर्दै श्रदाञ्जली ब्यक्त गर्नु भएको थियो ।

पत्रकारहरुले त्रिवेणीको घटनामा एकलौटी नेपाली कााग्रेसको बाहुल्यता भएको ठाँउमा गाँउलेहरु मिलेर नेकपा एमालेका कार्यकर्तालाई हत्या किन गरियो भन्ने प्रश्नको जवाफ दिदै आफुले घटना घटिसके पछि मात्र थाहा पाएको दुबै जना युवाहरुको मृत्यु प्रकरणको विषयमा छानविन समिति गठन गर्नु पर्ने र दोषीलाई कानुन अनुसारको सजाय दिनुपर्ने बताउनु भएकोछ । पत्रकारको प्रश्नकोजवाफ दिदैनेता पाण्डेले जिल्लामा छानविन समिति गठन नभईकेन्द्र बाटै घटनाको सत्य तथ्य पत्ता लगाउन केन्द्रबाटै छानविन समिति गठन गरेर अनुसन्धान हुनु पर्ने कुरामा जोड दिनु भएको छ ।

नेपाली काँग्रेस जहिले पनि शान्ति पुर्ण वातावरणमा निश्पक्ष रुपमा चुनाव सम्पन्न गर्ने लोकतान्त्रिकपाटी भएकोले बाजुरामा दुइजनाको ज्याँन जाने गरी घटाइएको घटना केही ब्यक्तीहरुबाट भएको हुन सक्ने बताउनु भएको छ । मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनका दिन जिल्लाका ८ वटा मतदान केन्द्रमा पनि नेकपा एमालेले बुद कब्जा गरेको बताएका छन । पत्रकारले नेकपा एमालेले १७ वटा मतदान केन्द्रमा पुनः मतदान हुनु पर्ने माग गर्दै गर्दा नेपाली काँग्रेस त्यो कुरा स्वीकार्न सक्छ भन्ने प्रश्नको जवाफ दिदै नेता पाण्डेले कानुन र निवाएचन आयोग भन्दा आफु माथी  नभएकोले निर्वाचन आयोगले गरेको निर्णय अनुसार काँग्रेस गर्न तयार भएको कुरामा जेड दिनु भएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ को मतदान केन्द्रको मतदान पुनः मंसिर १० गते मतदान गर्ने निर्णय गरे अनुसार आयोगको निर्णय अनुसार निष्पक्ष, निर्धक्क र शान्तिपुर्ण रुपमा मतदान गर्न सबैलाई आग्रह गर्दै काँग्रेस आयोगको निर्णमा उत्साहजनक रुपमा मतदानमा सहभागी हुने कुरामा जोड दिनु भएको छ । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सह–महामन्त्री एबम प्रतिनिधी सभा सदस्य उम्मेद्वार बद्री पाण्डे, नेपाली काँग्रेस प्रदेश सभा (क) का उम्मेद्वार पदम बहादुर शाही, प्रदेश सभा समानुपातिक सदस्य जुना दानी, नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावल, नेपाली काँग्रेस निवर्तमान सभापति कविराज पण्डित लगायत भातृसंघका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!