युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
164 पटक पढिएको

बाजुरा- कैलालीमा रहेकोे मानवसेवा आश्रमकाे निर्माणाधीन भवन निर्माणकाे अवस्थाको बारेमा हिमाली गाँउपालिका अध्यक्ष गाेविन्द बहादुर मल्ल स्थलगत पुगेर अवलाेकन गरेको छन। भने उक्त निर्माणकार्य भएको स्थलगत अवलोकन गर्दा मानव सेवा आश्रम परिवार खुसी व्यक्त समेत गरेको बताएको छन।

सडक पेटी एवम् सार्वजनिक स्थानहरमा भेटिएका सडक सहयाेगापेक्षी मानवहरु कम्तीमा पनि २०० जनालाई सेवा प्रदान गर्न सकिने आश्रमकाे आफ्नै सुविधा सम्पन्न अपाङ्ग मैत्री ,मानसिक मैत्री ,बालमैत्री ,वृद्दवृद्दा मैत्री भवन निर्माण (मानवीय मन्दिर) निर्माण कार्य तिव्र गतिको रूपमा अगाडी बढिरहेकाे छ। अभियानमा सम्पुर्ण धनगढी वासी, कैलाली वासी सुदुरपश्चिमेलीवासी र सम्पुर्ण नेपालवासी आफुले सकेकाे याेगदान पुर्‍याउन मानवीय सेवाकाे कार्यमा हातमा हात काँधमा काँध मिलाईदिनु भन्ने विश्वासका साथमा रहेको पनि बताएको छन।

विशेषगरी बेसाहारा ,अशक्त ,असाहाय ,अनाथ ,अभिभावक विहिन सडक आश्रित मानवहरुकाे व्यवस्थापनकाे लागि मानवसेवा आश्रम मानवता प्रवर्द्धन महाअभियान हाम्रो चाहना रहेकोे छ। मानव सेवा आश्रम लागि खाना नाना र छाना हाम्रो प्रतिबद्दता सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजाेर सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा एवम् कार्यान्वयन गर्ने हाम्रो अभियान रहेकोे छ।

धनगढी उप-महानगरपालिका वडा नम्बर १५ मा निर्माण हुन गईरहेकाे आश्रमकाे प्रदेश स्तरिय भवन जहाँ सुदुरपश्चिम प्रदेश २०० जानालाई सेवा प्रवाह गर्ने सक्ने क्षमताको मानवसेवा आश्रमको भवन निर्माणका लागि गरिएको छ। १०० जानाको आवासीय सुविधा सहितको मानवता अध्यन केन्द्र र १०० जानालाई सेवा दिन  वसकिने क्षमताको जेष्ठ नागरिक मनोरंजन केन्द्र एक किसिमको जेष्ठनागरिक आमाबुबाहरुको लागि मन बहलाउन र उँहाहरुको जीवनको अनुभव सीप र ज्ञान हस्तान्तरण गर्ने स्थलत रहेको मानव सेवा आश्रम परिवारले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!