युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
520 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको गाउँमा स्वास्थ सेवा केन्द्र संचालन हुँदा स्थानीय घरमै पाए उपचार छन।

भूगोल हिसाबले पछाडी भएको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा पाँडी आधारभुत स्वास्थ इकाई केन्द्र स्थापन सहितको बिरामी लाई उपचार गाउमै भएको छ। गाउँमा भएको ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने, आउँमासि लाग्ने, पेट दुख्ने देखि लिएर सामान्य चोटपटक लागेको बिरामी भएको मान्छेलाई गाउँ घर औषधि उपचार पाएको छ। आजभोलि सामान्य बिरामीलाई गाउँमा औषधि गर्न सुबिधा हुँदा बाहिर जान अहिले कम भएको स्थानीयले वीर बहादुर थापाले बताएका छन।

विगत लामो समय देखी गाउँ भन्दा टाढा लिएर कोल्टी प्राथमिक स्वास्थ सेवा केन्द्र बिरामी बोकेर उपचार गरिने गरिन्थ्यो। खर्च हिसाबले पनि ठुलो समस्या भोग्नुपरेको अवस्था रहेकोे थियोे। आजभोलि सामान्य बिरामी भएको मान्छेलाई गाउँमा रहेको स्वास्थ संस्थामा उपचार गर्न गरेको छ। गाउँ घरमै औषधि उपचार गर्न सेवा सुबिधा पाउदा पहिलो को भन्दा सरल सहज रूपमा सेवा हुँदा स्थानीय खुशी व्यक्त गरेको छन।

सानोतिनो रोग लागेको स्थानीय लाई गाउँमा औषधि सेवा पाउदा मान्छे उपचार गर्न गाउँ भन्दा बाहिर जान अहिले कम हुँदै गइरहेको छन। आज भन्दा पहिलो गाउँ बाट चार घण्टा पैदल यात्रा संगै बिरामी लाई पिठ्युँमा बोकेर टाढाको स्वास्थ सेवा केन्द्र लिएर उपचार गरिन्थ्यो। संघीयता लागु भए संगै गाउँपालिका बाट स्वास्थ अनमी र अहेव दुई जना कर्मचारी र औषधि पढाएको हुँदा स्थानीय बासिन्दा बिरामी उपचार गाउँ घरमै पाएको स्थानीय चरित्रा रावलले बताएका छन।

संघीयता संरचना बदलिए संगै गाउँ ठाउँमा बिकास निकास निकै तिव्र गतिमा अगाडी गएको छ। स्थानीय सरकार लागु नहुन भन्दा पहिला बिच्छ्या स्वास्थ चौकी र रुगिन स्वास्थ चौकी गरी दुई वटा स्वास्थ सेवा केन्द्र थिए। भने गाउँपालिका सात वडामा सातै स्वास्थ सेवा केन्द्र सहित गाउँ टोलमा पनि चार वटा स्वास्थ सेवा इकाई केन्द्र भएको हुँदा अहिले एघार वटा स्वास्थ सेवा केन्द्र स्थापना गराए संगै औषधि उपचार निरन्तर दिइरहेको भैरहेको छन।

गाउँपालिकाको केन्द्र धुलाचौर स्वास्थ सेवा केन्द्र ल्याब सेवा संचालन हुनका साथै दिसा, पिसाब, रगत मलेरिया, एचआईभी र कोभिड जस्ता चेकजाँच सेवा सुबिधा सहित निरन्तर रूपमा उपचार हुँदै आइरहेको छ। थप ल्याब सेवा संचालन बिच्छ्या स्वास्थ चौकी र रुगिन स्वास्थ चौकी गरी दुइटा स्वास्थ चौकीमा ल्याब सेवा सञ्चालन गर्न दुई वटा ल्याब सम्बन्धि कर्मचारी नियुक्ति गराइए संगै स्वास्थ चौकीमा पठाएको छ। उक्त स्वास्थ चौकी ल्याब कर्मचारी र चाहिने सामाग्री पठाएको छ। बत्तीको समस्या हुँदा सोलार जडान गर्न बित्तिकै स्वास्थ चौकीमा ल्याब सेवा संचालन निरन्तर दिइने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!