युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
471 पटक पढिएको

बाजुरा– जिल्लाकाे निकै नै तिर्थ स्थलकाे रुपमा लिईन्छ बडीमालिका मन्दिर । जिल्ला सदरमुकाम मार्तडी नजिकै रहेकाे उक्त मन्दिरमा दलितले बिहे गर्ने थाहा पाए पछि मन्दिरका पुजारी देवराज पाध्यायले मन्दिरमा ताला लगाएर टमप कसेका छन । पुजारीलाई सोमबार बिहे गर्ने भन्ने खबर आईतवार नै पाएका थिए । यसरी दलितले मनेपालीका दिरमा बिबाह गर्ने भन्ने कुरा थाहा पाए पछि मन्दिर नै बन्द गरेर पुजारीले टाप कसेकाे दलित पत्रकार महासघ बाजुराका अध्यक्ष मदन विकले बताएका छन ।

पुजारी आउलान भनेर बिहान देखि ३ घण्टासम्म मन्दिर बाहिर कुरेर बसेका थियो । फोन गर्दा फोन सम्पर्क हुन सकेन भन्न थाल्यो । पछि तीन घण्टा पछि मन्दिर बाहिर नै टिका लगाएर समान्य हिसावले विहे गरेर घर फर्केको विकले बताए ।
बडिमालिका नगरपालिका ९ का प्रकाश विकले कन्चनपूर जिल्लाबाट पार्वती सुनारलाई भगाएर ल्याएका पछि बडिमालिका मन्दिरमा बिहे गने लागेका थिए । कन्चनपूरबाट भगाएर ल्याएको त दुई महिना बढी भयो तर बिधिवत तरिकाले बिहे गर्ने उद्देश्यले मन्दिरमा बिहे गर्ने गरि पुजारीलाई जानकारी गराएको दुलाह प्रकाश विकले बताए ।

हामीलाई मन्दिर भित्रै पस्नु थिएन पुजारीले बडिमालिका देवीलाई चढाउने पुजाको सामान राखिदिए भईहाल्थ्यो । पुजारी नआएपछि मन्दिरको झ्यालबाट बडिमालिका देविलाई प्रसाद चढायौ विकले बताए ।

यो बिषयमा मन्दिरका पुजारी देवराज पाध्यायले चलाउदै आएको ९८४८४५८९६९ नम्वरको मोवाईल सम्पर्क हुन सकेन भन्छ । पुजारीका छिमेकीलाई सोध्दा बिहान मन्दिरमा दियो बालेर काम छ भन्दै गएका हुन खै कता जानु भयो थाहा नभएको बताएका छन् ।

बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले आफुले पनि सामाजिक संजालमा पुजारी फरार भएको कुरा थाहा पाएपछि बडिमालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकलाईलाई फोन गरेर सम्वन्धित निकाएमा निवेदन दिनु र त्यस पछि वास्तविकता के हो छानविन गरौला भनेको बताए । यदि उजुरी पछि छानविनमा गल्ति भएको देखि कानुन अनुरास कार्वाही गरिने बताए ।

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकले फोन गरेर घटना बारे जानकारी गराएको छ । आफु पनि घटनाको बारेमा बुझ्दै छु । वडा अध्यक्षलाई नियम अनुसार निवेदन प्रकृयामा आउन भन्ने सल्लाह दिएको बताए । पीडित पक्षको निवेदन आएपछि घटनाबारे अनुसान्धन थाल्ने बताए । अनुसान्धानको क्रममा दोषि देखिए कानून बमोजित कार्बाही अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
पिडित पक्षले जातिय छुवाछुत तथा अमानविय बेहाहार सम्बन्धि उजुरी दिने तयारीमा रहेको बताए ।
बाँकी समाचार बडीमालिकका अनलाईन खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!