युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
108 पटक पढिएको

बाजुरा: मार्तडी स्थित बडीमालिका मन्दिरमा चोरी भएको छ । मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी गरिएको  बताईएकाे छ । दान पेटीका हिजाे राति  चोरी भएको समितिले जानकारी दिएको छ ।भक्तजनहरुले दान गर्ने पेटीका नै लगेर गएको र मुल ढोकामा तोडफोड गरिएको छ । पैसा राखिएको हुन सक्ने आशंकाले मुल ढोका तोडफोड गरेर पुजा कोठामा समेत खोजतलासी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।मुल ढोका भित्रै रहेको दान पेटीका भने सिंगो उठाएर लिएको समितिले बताएको छ । मुल ढोकामा तोडफोड भएको छ । पुजा कोठा र भगवतीको मुर्ति राखिएको कक्षमा समेत पैसा हुन सक्ने अनुमानले खोज गरिएको अवस्था देखिएको व्यवस्थापन समिति सचिव लालबहादुर विकले बताएका छन्  ।

सोही कक्षमा पुजामा चढाइएको ६ सय ५० रुपैया पनि लिएको मन्दिरका पुजारीले बताएका छन् ।दशैं लक्षित खर्च व्यवस्थापनको नियत राखेर युवाहरुको समूहले चोरी गरेको हुन सक्ने बताइएको छ । मन्दिर व्यवस्थापन समितिले प्रहरी मुचुल्का सहीत उजुरी दिएको छ । मालिका मन्दिरमा स्थानीयले बडीमालिकाकै जत्तीको महिमा र महत्व सहीत पुजा गर्ने गरेका छन् ।आस्थाको धरोहर मन्दिरमै चोरी हुन दुखत विषय भएपनि सुरक्षा कमजोरीकै कारण चोरीका घटना बढेको आरोप स्थानीयको छ । तीन दिन अघि मात्रै मार्तडी बजारमै पशुपति सुनचाँदी पसलमा चोरी भएको छ ।

बजारमा चोरीका घटना बढीरहेका छन् । प्रहरीको सुरक्षा व्यवस्थापन नै कमजोर भएको आरोप बजार बासीको छ । चाड पर्व केन्द्रीत घर व्यापारी होटल पसल बन्द गरेर घर जाने तयारी गरिरहँदा उनीहरुलाई चोरी हुने त्रास बढेको छ । तर प्रहरीले भने सुरक्षा व्यवस्थापन कडा पारिएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!