युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
81 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा:   पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरिएको छ।शनिबार सदरमुकाम मार्तडी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको सभाहलमा उक्त अन्तरक्रीया कार्यक्रम गरिएको हो।

 

जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्दै खोप अभियानका बारेमा जानकारी गराईएको थियो ।उक्त खोप अभियान जेठ १३ आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी.खोप अभियान जिल्ला बाजुरामा पनि सञ्चालन गर्न लागिएको शनिबार स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रममा बताईएको हो ।

 

आई.पि.भि.खोप अभियान जिल्लाका नौ वटै स्थानिय तहका करिब ७ हजार ३ सय १९ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । उनका अनुसार आई पि भी खोप अभियान २०८१ मा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउने तयारी रहेको बताएका छन्। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म पनि उनीहरुको पायक पर्ने खोप केन्द्रमा खोप लगाइने कार्यालय प्रमुख चन्दको भनाइ रहेको छ ।

 

जिल्लाका सबै स्थानिय तहका बालबालिकालाई लक्षित गरि खोप लगाईने भएको छ । लक्षित जनसंख्याको आधारमा जिल्लाभर ७ हजार ३ सय १९ जना बालबालिकालाई उक्त खोप लगाईने भएको छ। सबै भन्दा बढि बुढिनन्दा नगरपालिकामा १ हजार २ सय ५९ बालबालिकालाई खोप लगाईने भएको छ भने सबैभन्दा कम गौमुल गाउपालिकामा ३३६ जना बालबालिकालाई खोप लगाईने भएको छ । त्यस्तै क्रमशः बुढिगङ्गामा ११७८, खप्तडमा ९९२, त्रिबेणिमा ९५३, बडिमालिकामा ८४२, स्वामिकार्तिकमा ७०२, हिमालिमा ५६० र जगनाथमा ४९७ लक्षित जनसंख्याको आधारमा खोप लगाईने भएको छ ।

 

जिल्ला बाजुरामा ३०० वटा खोप केन्द्र तोकिएका छन् ।सबै भन्दा बढि बुढिनन्दामा ४७ र सबैभन्दा कम २७ वटा खाप केन्द्र रहेका छन् सबै स्थानिय तहका खोप केन्द्रहरुमा खोप पठाईसकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खोप बिद्यालमा सञ्चालन गरिने भएको छ । एक खोप केन्द्रमा १ जना स्वास्थ्यकर्मी गरि तीन सय स्वास्थ्यकर्मी र ६ सय स्वयम् सेवक खटिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!