युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
367 पटक पढिएको

बाजुराः  कैलालीका ७० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामाग्री बितरण गरीएको छ । अमेरीका निवासी समाजसेवी ओङ्छु शेर्पा,मिना गुरुङ शेर्पा र सोहि अमेरीका बस्दै आएका समाजसेवी खडक खड्का र मैया खड्का द्धय दम्पतीको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको छ । द्धय दम्पती चारै जनाको आर्थिक सहयोगमा गौरीगंगा नगरपालिका वडा.नम्बर.१ मा रहेको जनएकता आधारभुत बिद्यालय (शिविरका) ७० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग स्टेशनरी सामाग्री कापि कलम बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ ।

समाजसेवी शाहीले दिएको जानकारी अनुसार हाल अमेरीका बस्दै आउनुभएका द्धय दम्पतीहरुको आर्थिक सहयोगमा कैलालीको १ मा रहेको जनएकता बिद्यालयमा अध्ययनरत ७० जना बिद्यार्थिहरुलाई स्टेशनरी सामाग्री र स्कुल ब्याग बितरण गरीएको बताएकी छन् । आज एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरीएको अभियान्ता शाहीले बताइन् । सुकुम्बासी र मुक्त कमैया बस्तीका बिद्यार्थीहरुलाई सानो सहयोगले ठुलो राहत मिल्ने बिश्वास लिएको शाहीले बताएकी छन् । साथै सुकुम्बासी र मुक्त कमैया बस्तीका बिद्यार्थीहरुलाइ सानै भएता पनि सहयोग गरेर आफुलाई सामाग्री बितरण गर्ने अबसर दिएको प्रति अभियान्ता शाहीले सहयोगी द्धय दम्पती परिवारलाई धन्यबाद दिएकी छन् ।

विद्यार्थीहरूलाई दिइएको ब्याग तथा स्टेशनरी सामाग्रीले बिद्यार्थीहरुको शिक्षाप्रति थप ऊर्जा बढ्ने बिश्वास लिएको शाहीले बताईन्। मानव सेवा नै धमै हो भन्ने उदेश्यलाई आत्मसाथ गर्दे अभियान्ता शाहीको पहलमा जनएकता आधारभुत बिद्यालयका ७० जना बिद्यार्थीहरुलाई अमेरीका बस्दै आएका द्धय दम्पतीहरुको आर्थिक सहयोगमा स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको हो । बिद्यार्थीरुको पढाईमा सहजता गर्नको लागी द्धय दम्पतीहरुको सहयोगमा सामाग्री बितरण गरीएको शाहीले बताउनु भएको छ । समावसेवी द्धय दम्पती परिवारहरुले यो भन्दा अगाडी पनि देशका बिभिन्न ठाउँका बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेनशरी बितरणको लागी आर्थिक सहयोग गर्दे आईरहेका थिए । बिद्यार्थीहरुले  पनि हातहातमा स्कुल ब्याग र स्टेशनरी सामाग्री पाएपछि खुशी भएका छन् ।

बिद्यालयमा अध्ययनरत ७० जना बिद्यार्थिहरुलाई सहयोग गरीएको प्रति बिद्यालय परिवारले समाजसेवी द्धय दम्पती परिवारलाई धन्यबाद दिएको छ भने बिद्यालयमै आएर सामाग्री बितरण गर्नमा सहयोग गर्ने अभियान्ता शाहीलाई पनि बिद्यालय परिवारले धन्यबाद दिएको छ । फेरी पनि यस्तै कार्यलाई निरन्तरता दिन बिद्यलाय परिवारले अनुरोध समेत गरेको छ । गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबल दियाकोटीको प्रमुख आतिथ्यमा बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको हो । उक्त सामाग्री बितरण कार्यक्रममा बिद्यालयका शिक्षक,शिक्षिका,बिद्यार्थीहरु,र अभिभावक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!