युनिकोड    राशिफल    एफएम रेडियाे                        
412 पटक पढिएको

सावित्री रोकाया,बाजुराः राष्ट्रिय युवा संघ बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टरको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्ला अस्पताल बाजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रशेखर यादवलाई भेटेर आइतबार ध्यानाकर्षण पत्र बुझाएको युवा संघका सचिव बिष्न कार्कीले बताए ।

सचिवका कार्कीका अनुसार उक्त ध्यानाकर्षण पत्रमा जिल्ला अस्पताल बाजुरामा एमडीजिपी डाक्टरको अनिवार्य दरबन्दी तत्काल ब्यवस्थापन गर्नुका साथै बालरोग बिशेषज्ञ डाक्टरको ब्यबस्थापन गरि बिशेषज्ञ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि उचित सेवा सुबिधा को सुनिश्चितता गरिनु पर्ने माग गरिएको छ ।जिल्ला अस्पतालमा आधुनिक उपकरण सहितको स्वास्थ्य सुबिधा को सुनिश्चित गरि नेपाल सरकार द्वारा निः शुल्क प्रदान गरिने सबै किसीमका औषधीहरु पुर्याउनु पर्ने उल्लेख गरिएको छ ।

अस्पतालमा बिशेषज्ञ डाक्टर नहुदा बाजुरा जस्तो बिकट गाउँबस्तीका मानिसहरु सामान्य सर्जरी, सुत्केरी महिलाको उपचार लगायत विभिन्न रोगका बिरामीलाई एम्बुलेन्सको महङ्गो भाडा तितेर उपचारमा जाँदा कसैको अबस्था नाजुक भएका कारण बाटोमै ज्यान पनि जान सक्ने बाजुरेली बासीहरुका पीडा छन ।उपचारको लागि अस्पताल पुग्दा सामान्य खालका बिरामीलाई पनि रेफर गरेर बाहिर पठाउदा उपचार खर्च महङ्गो तिर्नुपर्ने बाध्यता को अन्त्य गरि समस्या समाधान गर्न सम्बन्धित सम्पूर्ण निकायले अगाडि सर्नु पर्ने माग युवा संघ बाजुरा ले गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रशेखर यादवले उक्त ध्यानाकर्षणपत्र बुझ्दै सबै समस्या समाधानको पहल भइरहेको र तत्काल समस्या समाधानका लागि जिल्ला स्थित सम्पूर्ण राजनितिक दल सरोकारवाला निकायहरुसंग छलफल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!