युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
448 पटक पढिएको

बाजुरा: पत्रकार को हत्या , संञ्चार गृह मा गरिएको आगजनी र तोडफोड का बिरुद्ध नेपाल पत्रकार महासंघ बाजुराले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय द्वारा प्रधानमन्त्री को ध्यानाकर्षण गराएको छ।

केन्द्रीय सर्कुलर अनुसार चैत्र १५ गतेका दिन काठमाडौं मा राजावादी हरु को आन्दोलन मा श्रमजिवी पत्रकार को हत्या , आम संञ्चार गृह मा गरिएको आगजनी र तोडफोड का बिरुद्ध मा कडा भन्दा कडा कारबाही को माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री को ध्यानाकर्षण गराइएको नेपाल पत्रकार महासंघ बाजुरा का सचिव प्रेम बहादुर रौलेले बताउनु भयो।

उहाँ का अनुसार एभिन्युज टेलिभिजन मा कार्यरत पत्रकार सुरेर रजक को हत्या र आम संञ्चार गृहमा गरिएको आगजनी , तोडफोड का बिरुद्ध मा देश भर आन्दोलन जारी रहेको र आज नेपाल पत्रकार महासंघ बाजुरा का पदाधिकारी र अन्य पत्रकार को उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको बताए।

निरंकुस शैलीमा एउटा पत्रकार माथि गरिएको हत्या र अन्य पत्रकार तथा आम संञ्चार गृहमा आक्रमण को घटनामा संलग्न राजावादी समुहलाई कानुनी कारबाही को माग उल्लेख गरिएको छ।भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको,पत्रकार दिनेश गौतम माथी आक्रमण गरि खुट्टा भाँचिएको , पत्रकार निराज तामाङ को क्यामरा हराएको र अन्य संञ्चार गृहमा भएको आगजनी र तोडफोड गरिएको लगायतका घटना मा संलग्न दोषीलाई लाई कारबाही नभएसम्म आन्दोलन जारी रहने भएको छ।

प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकार को हत्याबारे गहिरो अनुसन्धान गरि हत्या मा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँ को परिवारलाई क्षतिपूर्ति दिन , संञ्चार माध्यम र संञ्चारकर्मी माथी आक्रमण गर्नै सबैलाई कानुनी कठघरामा ल्याउन, क्षती पुर्याएका अन्य संञ्चार गृह र संञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति साथै पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ ले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

साथै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् का घटनाहरुमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही को माग गर्न भविष्यमा संञ्चार माध्यम र संचारकर्मी को सुरक्षा को प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ।यदि माग पूरा नभएको खण्डमा देशभरका पत्रकार आन्दोलनमा उत्रीनुका साथै धर्ना का कार्य निरन्तर जारी राख्ने महासंघका सचिव प्रेम बहादुर रौलेले हस्ताक्षरित गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!