युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
476 पटक पढिएको

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा शुक्रबारबाट निःशुल्क दुई दिने आँखा शिविर सुरु भएको छ ।
बडीमालिका नगरपालिकाको समन्वय र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा आँखाको ज्योति गुमाएका र आँखा सम्बन्धी रोग लागेका स्थानीयहरुको उपचारका लागि शिविर संचालन गरिएको हो ।
जिल्ला अस्पताल बाजुरामा आजबाट सुरु भएको शिविरमा आँखाका ज्योती गुमाएका विरामीहरुको शल्यक्रिया गरिने गेटा आँखा अस्पतालका डाक्टर स्मिथ अधिकारीले बताएका छन् ।
गेटा आँखा अस्पतालले हरेक वर्ष दुर्गम जिल्लाहरुका नागरिकहरु आँखाका विरामी हुने गरेकाले उनीहरुलाई जिल्लामा नै गएर सेवा निःशुल्क दिने गरी शिविर संचालन गर्दै आएको बताएका छन् ।
शिविरमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले आँखाको उपचारमा आएका विरामीहरुलाई पालिकाले निःशुल्क औषधी सहयोग गर्ने बताएका छन् ।
शल्यक्रिया गरिएकालाई चस्मा सहित औषधी पनि नगरपालिकाले सहयोग गर्ने उनले बताए । वार्षिक कार्यक्रमका रुपमा शिविरको पालिकाले गर्दै आएको नगर प्रमुख खड्काले बताएका छन् ।
आँखा शिविरमा सबैले सेवा लिन आउन अपिल गरेका छन् । शिविरमा कुनै समस्या आए पालिकासंग समन्वय गर्न पनि नगर प्रमुख खड्काले आग्रह गरेका छन् ।
नगर प्रमुख खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गेटा आँखा अस्पतालका चिकित्सक स्मिथ अधिकारी,बडीमालिका नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धरमपाल मिजार,७ का वडा अध्यक्ष धर्मराज पाध्याय, ९ का वडा अध्यक्ष सूर्यकिरण वि.क.,बुढीनन्दा नगरपालिका ७ का वडा अध्यक्ष अशोक दानी अतिथी रहेका थिए ।
यस्तै गैर सरकारी संस्था महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारी,नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेमबहादुर रौले लगायत अतिथी थिए ।
बडीमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले गरेका हुन् ।
शिविरमा विहान देखि नै आँखाको उपचारका लागि भीड लागेको छ । शिविरमा आँखाको शल्यक्रिया,आँखाका समस्या र उनीहरुलाई परामर्श सहितको सेवा प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!