युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
31 पटक पढिएको

काठमाण्डाै– नेपाली कला सँस्कृतिकाे सँरक्षण र सम्वरेदन गर्ने उदेश्य बाेकेकाे सँस्था नेपाली कला साँस्कृतिक प्रतिष्ठानकाे बार्षिकाेत्सव चियापान कार्यक्रमका साथ हमेटेल किम्चिमा सम्पन्न भएकाे छ । बिषेशतः नेपाली भाषा, कला साहित्य र सँस्कृतिलाई जिवन्त राख्न यश सँस्थाकाे जन्म भएकाे हाे । सँस्थाले आफ्नमे पहिलाे बर्ष पूरा गरि दाेस्राे दाेस्राे वर्षमा प्रवेश गरिएकाे अवसरमा यश कार्यक्रमकाे आयाेजना गरिएकाे सँस्थाका उपाध्यक्ष महेन्द्र बहादुर शाहीले बताए ।

काठमाण्डाैकाे अनामनगरमा रहेकाे हाेटेल किम्चिमा सम्पन्न भएकाे चियापान तथम दाेस्राे वार्सिकाेत्सव कार्यक्रम सँस्थाका उपाध्यक्ष महेन्द्र बहादुर शाहीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । त्यस्तै कार्यक्रमकाे प्रमुख अतिथी चर्चित गायसका तथा प्राज्ञ टीका पुँन रहनु भएकाे थियाे ।

oplus_0

बिषेषत: नेपाल भित्र वा बाहिर रहेका कलाकर्मीहरुलाई एकै साँङ्लाेमा बाँध्ने उद्देश्यले यश्यले यश सँस्थाकाे स्थापनम गरिएकाे सँस्थाका अध्यक्ष महेन्द्र बहादुर शाहीले प्रस्ट पार्नु भएकाे थियाे ।

oplus_0

कार्यक्रममा विशेषत: कलाकारितामा याेगदान गर्ने ब्यक्तित्वकाे उपस्थित रहेकाे थियाे । चियापान तथा दाेश्राे बार्षिकाेत्सवमा अधिकाँश बक्ताले कला र साहित्य सँरक्षणमा राज्य र सम्बन्धित निकायले सहयाेग गरेर सहाम्राे सँस्कृतिकाे गाैरवलाई थप उचाईमा राख्ने कुरामा जाेड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!