युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
347 पटक पढिएको

बाजुरा: नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका उपसभापति गोविन्द्र मल्लले जिल्लाको नेतृत्व सहमतिमा छनोट गर्नु पर्नेमा जोड दिएका छन् । एक व्यक्तिलाई दुई पद नहुने गरी नेतृत्व हाँक्न सक्ने योग्य व्यक्तिलाई सहमतिबाट चयन गर्नु पर्ने बारे बहस भइरहेको बताएका छन् ।

रेडियो बाजुरासँग कुरा गर्दै मल्लले सहमतिका लागि आफूले पद त्याग गर्न सक्ने संकेत गरेका छन् । पार्टी नेतृत्व चयनमा सहमति हुन्छ भने सबैले मान्नु पर्ने र त्यसका लागि त्याग गर्न तयार हुनु पर्ने धारणा राखेका छन् ।

सहमतिमा नेतृत्व चयन हुने संभावना कम रहेकोले निर्वाचन हुने अवस्था आए आफ्नो पनि सभापतिमा उम्मेदवारी रहने बताएका छन् । हिमाली गाउँपालिकाका अध्यक्ष समेत रहेका मल्लले पार्टी र सत्ता दुई मध्ये एक पदमा उम्मेदवारी रहने बताएका छन् ।

पार्टी सभापति भएको खण्डमा गाउँपालिका अध्यक्षमा दाबी नरहने र सभापति नहुने अवस्था आए थप एक कार्यकालका लागि गाउँपालिका अध्यक्षमा लड्ने मल्लको भनाई छ । पार्टी भित्र सहमतिबाट नेतृत्व चयन हुने संभावना कम रहेकोले दुइ पक्ष चुनावी मैदानमा देखिने बताएका छन् ।

योग्य नेताहरुको सूची धेरै भएपनि अहिलेसम्म उम्मेदवारको रुपमा रामसिंह रावलले आफ्नो दाबी पेश गरेको बताएका छन् । देउवा वा अर्को कुनै पक्ष कमजोर र बलियो भन्ने विषय भन्दा पनि विचार समूह व्यक्तिको अनुहार हेरेर रोज्ने बताएका छन् ।

शिक्षा स्वास्थ्य खानेपानी, टेलिफोन र वृक्षारोपण कार्यक्रम मार्फत खाद्यन्न सुविधा कार्यक्रम प्रभावकारी भएको बताएका छन् । गाउँपालिकाका कुनै पक्ष र पार्टीलाई विभेद र अपमान नभएकोले केही हल्ला बाजहरुको पछि नलाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!