युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
101 पटक पढिएको

 मिन बहादुर खड्का : जिल्लाको खप्तड छेडेदह गाँउपालिका स्तरिय बाल संजाल समिति गाँउपालिकामा बर्दै गएको बाल विवाह न्युनिकरण र्गन निरन्तर लागी परेको छ । जिल्लाका नौ वटै स्थानिय तहहरु मध्य खप्तड छेडेदह गाँपालिकामा बाल विवाहको दर उच्च छ भन्ने कुरा सुनिन थालेपिछ  सोहि कुरालाई ध्यानमा राखि गाँउपालिका स्तरिय बाल संजाल समितिले समिति गठन भएको दिन देखि नै बाल विवाह  न्यनिकरणको अभियान सुरु गरेको छ ।


बाल संजाल समितिले समिति गठन भए एता प्रत्यक बर्ष गाँउपालिका भित्र भएका बाल विवाहको  तथ्याङ्क संकलन गर्दैै आइरहेका छ ।गाँउपालिका भित्रका सात वटै वडामा भएका बाल विवाहको तथयाङ्क संकलन गर्दा आर्थिक बर्ष २०७५ को असार देखि ०७६को असा्र सम्मको दर ११८ जना  र आर्थिक बर्ष ०७७ को असार देखि ०७७ को असार सम्म ३१ जना र आर्थिक बर्ष ०७७ को असार देखि ०७८ को असार सम्म मात्र १३ जनाले बाल विवाह गरेको तथ्याङ्क बाहिरिएको हो । यो तथयाङ्क हेर्दा विवाह गर्ने काे   र बर्षेनी घटदै गएको छ ।


यदि कसैले बाल विवाह गरेमा उक्त जोडीलाई बाल संजाल समितिले निगरानीमा राखी सम्बन्धित वडा कार्यालय अर्थात प्रहरी चौकी माफर्त अलग गराई निजका आमा बुवाको जिम्मा लगाउने गरेका छन । सोहि अभियानलाई निरन्तरता दिदै आइरहदा पछिल्लो समयमा गाँउपालिका बाल विवाहको दर पहिलाको तुलनामा केहि घटेको पाइन्छ ।
विवाह गर्नेहरुको दरमा कमि आएतापनी बाल विवाह गर्न भने छोडेका छैनन् । बाल संजाल समितिले निगरानिमा राखि सम्बन्धित वडा कर्यालय अर्थात प्रहरीको रयोबरमा आमाबुवाको जिम्मा लगाएकाहरुले पुन: विवाह गर्ने गरेको पाइन्छ ।

हाल सम्म बाल संजाल समितिले करिब बिस वटा बालविवाहका जोडिलाई अलग गरिएको छ जस मध्ये जम्मा तिन जनाले पदाइलाई निरन्तरता    दिइरहेका छन भने सबैले पुन: विवाह गरीसकेको पाइएकाे हाे ।


गाँउपालिका बर्दै गएको बाल विवाह रोक्नका लागि महिला बिकास मंच बाजुराले पनी बिशेष भुमिका निर्बाह गर्दै आइरहेको छ । बिभिन्न समयमा बाल विवाह सम्बन्धि अभिमुखिकरण तालिम गोष्ठी गर्नुका साथै बालबालिकाहरुको क्षमता अभिबृर्दिका  लागी बाल अधिकार प्रजनन् स्वास्थ्य घरेलु हिंसा इत्यादि बिषयमा प्रत्यक वडामा संचालन गर्दै आइरेको छ ।
पछिल्लो समयमा गाँउपालिका बाल विवाहको दर कम हुनुमा महिला बिकास मंच सात वटै वडाका बाल संजाल समिति प्रत्यक वडाका जनप्रतिनिधी लगायत बन्ने सरोकारवालाहरुको समेत सिङ्गाे    प्रयास महत्वपुर्ण भुमिका रहेको छ । बाल संजाल सिमित गाँउपालिकालाई बालिववाह मुकत गाँउपालिका बनाउने लक्ष्यका साथ अगाडी बडिरहेकाे पाईएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!