युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
160 पटक पढिएको

दयाराम पण्डित:– जिल्लामा कोभिड १९को संक्रमण दिनानु दिन बढ्दै गए पछि आईशोलेसन कक्षा पुन: सञ्चालन गरिने भएकाछन् । विहिवा/ दिउसो जिल्ला प्रशासन कार्यलय बाजुरामा बसेको कोभिड १९ संकट ब्यबस्थापन केन्द्र डिएमसिसिकोे बैठकले उक्त निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रण गर्न गत वर्ष जिल्ला समन्वय समिति बाजुराको परिसरमा सञ्चालन गरिएका आईशोलेसन कक्ष यो वर्ष पनि सोही ठाउँमा पुन: सञ्चाल नगरिने सहायक प्रमुखजिल्ला अधिकारी समिर भण्डारीले जानकारी गराउनुभएको छ ।
त्यसैगरी आजै वसेको डिएमसिसिको बैठकले स्वास्थ्य शुरक्षा मापदण्ड पालना गर्न कडाई गर्ने । पिसिआर र एन्टिजन परिक्षण स्थानीय पालिका मै गाराउने । कोभिड १९ नियन्त्रण गर्न जिल्ला भर अनुुगमनमा कडाई गर्ने र स्थानीय सञ्चार माध्यामलाई प्रयोग गर्ने । धुलाचोर, कोल्टी, जगन्नाथ र रिठाबजारमा हेल्पडस्क स्थापना गर्ने ।
इमरजेन्सी वाहेक ओ.पि.डि.लगायत अन्य सेवाबन्द गर्न जिल्ला अस्पताल ब्यबसथापन समितिलाई नै निर्णय गर्न लगाई सो निर्णय सार्वजनिक गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाजुराले आफ्नो फेसबुक पेजमार्फत ९ बुंदे निर्णय सार्वजनिक गरेको छ ।
जिल्लमा सञ्चालित गैरसरकारी संस्थाहरुले कोभिड१९ रोकथाममा सहयोग पुुग्नेगरी आफ्ना कार्यक्रम तथा बजेट संशोधन गर्न अनुरोध गर्ने निणर्य पनि गरेको छ । गृहमन्त्रालयको २१३ नंम्वरको चलानीलाई उध्रितगर्दै काठमाण्डौं लगायतका निषेध आज्ञा जारी भएका जिल्लामा अत्या आवस्यक काम वाहेक बाजुराबाट सार्वजनिक सवारी साधानलाई आवगमन गर्न रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभएको छ ।


निशेधाज्ञा जारी भएका जिल्लाबाट मन्त्रालयमा गुनासो गएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले पनि सवारी अवगामनमा रोक लगाउनु परेको उहाँले बताउनु भयो । अत्या आबस्यक काममा जानै पर्ने भए जस्तै खाद्यन्न लगायत दैनिक उपभोग्य सामान लिन जानका लागि जिल्ला प्रशासन कार्यालयको अनुमती–पत्रअनिवार्य लिनु पर्ने ब्यबस्था गरेको बताइएकको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले आजै सार्वजनिक गरेको कोभिड १९को रिर्पोट अनुसार पिसिआर तथा एन्टिेजेन परिक्षण गर्दा सात जनालाई कोभिड संक्रमण पुष्टि भएकोछ । आजमात्र १२ जनाको एन्टिजेन परिक्षण गर्दा ति सात जनालाई कोरोना संक्रमण भएको देखिएको हो । यो वर्ष हाल सम्म जम्मा १८ जनालाई बाजुरामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म ४८ जनाको एन्टिजेन परिक्षण गरेको छ। तुलनात्मक रुपमा कुल परिक्षणको ३७ प्रतिशत भन्दा वढिलाई कोरोना संक्रमण देखिएको छ । यसलाई सामान्यरुपमा नलिन चिकित्सकहरुले बताएका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् । बाजुरामा दुुई आईसियु वेड दुुई भेन्टिलेटर चारवटा अस्पतालमा ४५ बेड संख्या रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको सुचनामा उल्लेख छ ।
गतवर्ष जिल्लाकै नौवटै तहमा स्थापना गरिएका भौतिक संरचनाको संरक्षण नगर्दा अलपत्र अबस्थामा छन् । कोभिड संक्रमण ब्यबस्थापन कै नाममा गत वर्ष जिल्लामा एक अरब रुपैयाँ भन्दा वढि खर्च भएको अनुमान अधिकारीको छ । जिल्ला भर रुघाखोकी,ज्वरो आउने टाउको दुख्ने लगायतका विरामीको संख्या बढेको स्थानीय सञ्चार माध्यामले बताएका छन् । त्यसै गरी कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लामा प्रहरी टोली अहोरात्र खटिएको छ। चेकजाँचमा कडाई गरिएको प्रहरी नायव उपरिक्षक एबं जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजित महराले जानकारी दिनुभएयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!